युवा संघ नेपालको केन्द्रिय सदस्य योन्जनको नेतृत्वमा सयौं कम्युनिस्ट युवा काँग्रेसमा प्रबेश : पुर्व मन्त्रीद्वारा स्वागत

काठमाडौं सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय समितीद्वारा आयोजित पार्टी प्रबेश तथा बृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । आज भक्तपुर कौशलटार स्थित व्हाईट प्यालेस व्यान्केटमा आयोजित उक्त कार्यक्रममा सयौं कम्युनिस्टका विभिन्न भातृसंघठनमा नेतृत्व गर्ने नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली काँग्रे...

काँग्रेसको कृयाशिल समायोजन सम्बन्धि हाम्रो तर्फबाट कुनै उजुरी हालेको छैन – नेता विष्णु विक्रम थापा

काठमाडौं नेपाली काँग्रेस सिन्धुपाल्चोकको नयाँ कृयाशिल सदस्यताको विषयमा विवाद चुलिएको छ । राप्रपा पार्टीबाट नेपाली काँग्रेसमा प्रबेश भएका नव प्रबेशीहरुको कृयाशिलको समायोजनलाई केन्द्रविन्दु बनाई जिल्लाका काँग्रेस कै केही नेताहरुले विवादको विषय बनाई कृयाशिल छानविन समितिमा निवेदन हालेपछि आइसकेको कृयाशिल रद्ध भएको हो । लाम...

बाढि पहिरो विपत व्यवस्थापनको नेतृत्व पाउन साथै पुर्व मन्त्री बस्नेतले गरे जनप्रिय घोषणा

काठमाडौं नेपाली काँग्रेस केन्द्रीय "बाढी पहिरो व्यवस्थापन समन्वय समिती" को संयोजकमा नियुक्त हुन साथै पुर्व मन्त्री बस्नेतले देशै भरका बाढीपहिरो पीडितहरु हर्षित हुने लोकप्रिय निर्णय गरेको छ । बस्नेतले नेतृत्व गरेको समितिले आजै एक विज्ञप्ति जारी गर्दै २०७८ सालको सुरुवात देखि बाढी र पहिरोमा परि निधन भएका देशैभरका प्रत्ये...

सिन्धुपाल्चोक युवा संघका शक्तिशाली युवा नेताले एमाले परित्याग

सिन्धुपाल्चोक नेकपा एमालेको पछिल्लो गतिविधिले वाक्क दिक्क भएका सिन्धुपाल्चोक जिल्ला युवा संघका शक्तिशाली युवा नेता सुरेन बिक्रम योन्जनले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । योन्जन नेकपा एकता पछि राष्ट्रिय युवा संघ हुँदै पुनः एमाले माओवादी आआफ्नो पार्टी भएपछि युवा संघ नेपालको केन्द्रीय कमिटीमा स्थायी समिति सदस्य तथ...

संधै विवादमा तानिने बलेफी पालिका अध्यक्ष क्षेत्रीलाई बहुमत सदस्यद्वारा असमर्थन

सिन्धुपाल्चोक पटकपटक विवादमा मुछिरहने सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाका अध्यक्ष केदार क्षेत्री पुनः विवादमा तानिएका छन् । पछिल्लो विवादको कारण आ.ब.२०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा उनि मात्र हावी भएपछी गाउँ कार्यपालिकाका बहुमत सदस्यले संयुक्त विरोध गर्दै बैठक बहिस्कार गरेका छन् । कुल १६ जनप्रतिनिधि मध...

फेरि संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते चुनाव हुने

काठमाडौं मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्टपतिसमक्ष सिफारिस गरेको छ । राष्टपतिले धारा ७६ को ५ अनुसार सकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको ठहर गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी...

दोश्रो पटक मन्त्री बनेका ७ नेताको पद सर्वोच्चले बदर

काठमाडौं पुर्व माओवादी केन्द्रका ७ जना नेताहरु दोश्रो पटक मन्त्री बनेपछि सो विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै पदमा बस्न नमिल्ने भन्दै आदेश जारी गरेको छ । सर्वोच्चले पुनः मन्त्री बनाउनु असम्बैधानिक ठहर गर्दै स्वत: पदमुक्त भएको हो । पदमुक्त हुनेमा पूर्वमाओवादीबाट एमालेमा आएका मन्त्रीहरु रामबहादुर थापा बादल, ट...

“४ वर्षको बिकास बजेट लाल सलाम र अभिवादन गर्दै आफ्नै गोजिको जसरी स्वाह: पारे” युवा नेता रामकुमार तामाङ (नेपाली काँग्रेस)

काठमाडौं स्थानीय सरकार निर्वाचित भएको ४ वर्ष पूरा भैसकेको सन्दर्भमा बलेफी गाउँ पालिका नेपाली काँग्रेसका अध्यक्षका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का उपसभापति रामकुमार तामाङले स्थानीय सरकारमा आएको ४ वर्षको बिकास बजेट निर्वाचित जनप्रतिनिधिहरुले स्वाह पारेको अभिव्यक्ती दिनुभएको छ । उहा...

रेशम चौधरीको खुट्टामा लगाएको १३ किलोको सिक्रीको चावी नखोले सम्म १२० रिहाईको कुनै अर्थ छैन-आङ्काजी

काठमाडौं जनजाती नेता एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता आङकाजी शेर्पाले बुधबार नेपाल सरकारले मधेस आन्दोलनका विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १२० रिहाई गर्ने निर्णयको बारेमा सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्नु भएको छ । उहाँका अनुसार रेशम चौधरी र लक्ष्मण चौधरीलाई जेलभित्र राखेर १२० जना रिहाई गरेकै भरमा ओ...

फुलकाजी स्याङ्बो (वानपिस) को संयोजकत्वमा जुगल YCL गाउँ कमिटी गठन

सिन्धुपाल्चोक, जुगल नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा भएको पार्टी पुनः आआफ्नै पार्टीमा लाग्नु परेपछि पुरानै संरचनामा पार्टी कमिटीहरु गठन हुन थालेकाछन् । यस्तैमा सिन्धुपाल्चोकमा पनि माओवादी केन्द्रको भातृ संगठन देखि अन्य संगठनहरु गठन हुने क्रममा आज जुगल गाउँ पालिका YCl गठन गरेको छ । जुगल भित्रका माओव...