केन्द्रिय महाधिवेशन प्रतिनिधिमा युवा नेता राजेन्द्र कु. श्रेष्ठको उम्मेदवारी दर्ता

सिन्धुपाल्चोक नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा युवा नेता राजेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । श्रेष्ठ गएको प्रदेश सभा चुनावमा नेपाली काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा "ख" बाट प्रत्यासी उम्म...

युवा नेता पेमा वाङ्ग्यल लामाद्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक युवा नेता, युवा व्यवसायी एवं युवाहरुको आशा भरोसाको केन्द्र युवा समाजसेवी पेमा वाङ्ग्यल लामाले नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति पुरुष) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता लामा पाँचपोखरी थाङ्पाल गाउँ पालिका २ बरुवाका हुनुहुन्छ । राजनीतिलाई व्य...

काँग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशनको सभापतिमा को-को कहाँबाट जिते

सिन्धुपाल्चोक नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको सिन्धुपाल्चोक जिल्लाका पालिका अधिवेशन हिजो हर्षोल्लासका साथ सम्पन्न भएको छ । १२ स्थानीय तह रहेको जिल्लामा केही तहमा नेतृत्व चयन सर्वसहमती भए भनें केहिमा निर्वाचन भएको छ । सर्वसहमत ढंगबाट २ स्थानीय तह जुगल र चौतारा साँगाचोकगढीमा नेतृत्व छानिएको छ । जसलाई उच्च र...

सेवामुखी राजनितीका लागि प्रतिबद्धता सहित बलेफी काँग्रेस सभापतिमा तामाङको उम्मेदवारी

सिन्धुपाल्चोक नेपाली काँग्रेस १४ औं महाधिवेशन सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाको सभापतिमा युवा नेता रामकुमार तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । तामाङ नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति समेत हुनुहुन्छ । उहाँ गएको स्थानीय चुनावमा काँग्रेसको तर्फबाट बलेफी गाउँ पालिका अध्यक्ष उम्मेदवार सम...

नुवाकोट काँग्रेसको क्षेत्र नं. १ प्रदेश “ख” सभापति पदका लागि रामजी पौडेल प्यानल बलियो

काठमाडौं यहि मंसिर ३ गते हुने नेपाली काँग्रेस नुवाकोटको जिल्ला अधिवेशनमा क्षेत्र नं १ को प्रदेश ‘ख’ मा रामजी पौडेलको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रचार तीव्र पारिएको छ । पौडेल प्यानल सभापति सहितको प्यानल बलियो रहेको निकट श्रोतले जनाएको छ । पौडेलको नेतृत्वमा दीपक लामा, रवीन्द्र तामाङ, सूर्यबहादुर कार्की, नित्यराज ...

काभ्रे र काठमाडौंमा बन्द गर्दै हिँडेका विप्लवका १९ जना कार्यकर्ता पक्राउ

काठमाडौं विप्लव माओवादीले आज गरेको बन्दको प्रभाव देशव्यापी रुपमा परेको छ । हाल पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध चौतर्फी बिरोध भैरहेको छ । यसिको बिरोध स्वरुप आज नेकपा कम्युनिस्ट विप्लव समुहले बन्दा आह्वान गरेका हुन् । यसैबीच बन्दलाई सफल पार्न बिहानै देखि काठमाडौं, काभ्रेको बनेपा...

“सेवामुखी राजनीति प्रति प्रतिबद्धता” सुनकोसी गा.पा सभापतिमा थुप्तेन लामाको उम्मेदवारी

सिन्धुपाल्चोक नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को सुनकोसी गाउँ पालिका को सभापति पदका लागि युवा नेता फुर्वा ग्याल्बो लामा (थुप्तेन) ले उम्मेदवारी घोषणा गरेको छ । लामाले आजै आफू निकटका सम्पुर्ण नेताकार्यकर्ता संग आवश्यक छलफल गरि सो पदका लागि दावी गर्नुभएको उहाँ निकट स्रोतबाट बुझ्न आएको ...

सभापति बालकृष्ण बस्नेतद्वारा ५३ विद्यार्थीलाई ब्याग र स्टेसनरी

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतद्वारा व्यक्तिगत खर्चमा विद्यार्थीहरुलाई ब्याग र स्टेसनरी वितरण गरेको छ । बाह्रबिसे नगरपालिका वडा नं. ७ हुण्डुङ स्थित बासुकीदेवी आधारभुत विद्यालयमा अध्ययनरत ५३ छात्राछात्रहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।      नेपा...

एमाले सिन्धुपाल्चोकबाट छनौट भएका १० औं महाधिवेशन प्रतिनिधिहरु

सिन्धुपाल्चोक नेकपा एमाले सिन्धुपाल्चोकको १० औं महाधिवेशन प्रतिनिधि चुन्ने काम सम्पन्न भएको छ । चितवनमा अब आउने मंसिर १०-१२ सम्म हुने राष्ट्रिय महाधिवेशनका लागि ३ समुहबाट ३१ जना छानिएको प्रतिनिधि छनौट समितीले जनाएको छ । प्रतिनिधि छनौट समितीका अनुसार कार्तिक २५ गते उम्मेदवार मनोनयन दर्ता गरिएको उम्मेदवारहरु मध्येबाट...

विवादले रोकिएको जुगल एमालेको अधिवेशन ७२ सदस्यीय जम्बो टोलि सहितको गाउँ कमिटी बनाउँदै सम्पन्न

सिन्धुपाल्चोक विवादका कारण रोकिएको नेकपा एमाले जुगलको अधिवेशन अन्ततः आज सर्वसम्मत सम्पन्न भएको छ । अधिवेशनले छिरिङ दोर्जे तामाङलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका लागि तामाङ र नेता लक्ष्मण दोङ बीच सहमति हुन नसकेकोले केही हप्ता देखि अधिवेशन रोकिएको थियो । आज भएको भेलाले उहाँहरु बिच सहमती जुटाएर दोङलाई गाउँ पालिक...