सिन्धुपाल्चोक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाको चौथौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कान्तिपुरकर्मी कमला पाख्रीन अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको छ । पाख्रीनको नेतृत्वमा उपाध्यक्षमा दिपेन्द्र घले, सचिबमा आइसिङ तामाङ, सहसचिवमा रबिन दानुवार, कोषाध्यक्षमा कल्पना श्रेष्ठ,...
समाज
“पत्रकार क्षमता अभिवृद्धिको वर्ष” को रुपमा अघि बढ्नेछु – महासंघ अध्यक्ष दंगाल
सिन्धुपाल्चोक नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीहरुको आज पदभार ग्रहण समापन भएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा महासंघको हलमा भएको कार्यक्रममा निर्वाचन अधिकृत अमित घिमिरेले निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश परिषद सदस्यहरु र केन्द्रिय परिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न...
पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा युनियनकर्मी दंगाल विजयी
सिन्धुपाल्चोक गत २८ गते समन्न नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अधिवेशनबाट अध्यक्षमा युनियनकर्मी ध्रुव दंगाल विजयी हुनुभएको छ । उहाँले ५० मत प्राप्त गर्दै अध्यक्षका प्रत्यासी दिनेश थापालाई पराजित गराएका हुन् । थापाले भनें ४५ मत प्राप्त गरेको थियो । प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवारको रुपमा दंगाल प्रतिस्प...
“लिभिङ फर अदर” अवार्डद्वारा पत्रकार केदार रायमाझी सम्मानित हुँदै
काठमाडौं युनिभर्सल पिस फेडेरेसनद्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिने भएको छ । शनिवार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिने भएको हो । बलेफी गाउँपालिकाको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ सम्बन्धि अत्यन्तै जरुरी सुचना...
जेठ ४ मा गोलेहरु डाँडाबास मकवानपुरमा भेला हुने
काठमाडौं गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा यहि जेठ ४ गते हुने भएको छ। मकवानपुर जिल्लाको थाहा न.पा. वडा न. ७ डाँडाबासमा बिश्वभरका सम्पुर्ण गोले वंशहरुलाई भेला गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष मीन गोले तामाङले बताउनुभयो। अध्यक्ष गोलेका अनुसार उक्त भेलाको ...
बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तम्बाहरुलाई तीन दिने कार्यशाला गोष्ठी
काठमाडौं तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठीको आज उद्घाटन भएको छ । आइतबार गोष्ठीको काठमाडौँको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरिएको हो । गोष्ठीको बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अध्यक...
जुगल ३ बोल्देका रामलाल पोखरामा मृत फेला, आफ्नै साथीले हत्या गरेको हुन सक्ने आशंका
सिन्धुपाल्चोक जुगल ३ बोल्दे गाउँको ३१ वर्षे रामलाल तामाङ कास्की जिल्लाको माधे गाउँपालिका १ स्थित सिक्लेस भन्ने स्थानमा मृत फेला परेको छ। पारिवारिक श्रोतका अनुसार तामाङ मेलम्ची हुँदै कास्कीमा निर्माणाधीन जिरो हाइड्रोपावरमा काम गर्न जाने भनि त्यस तर्फ गएको बताए। गत चैत्र १ गतेदेखि सम्पर्क विहिन भएको उनको हिजो चैत्र ३...
२६ सुन्दरी मध्ये कसको शिरमा सजिएला मिस तामाङको ताज?
काठमाडौं मिस तामाङ २०२४ को फाइनल यहि फागुन १२ गते शनिबार भृकुटीमण्डप स्थित राष्ट्रिय सभाहलमा सम्पन्न हुँदै छ। २६ जना तामाङ सुन्दरीहरु मध्येबाट १ जना विजेता, १ फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमश १ लाख, ५० हजार र ३० हजार नगद सहित चाँदीको क्राउनबाट सम्मान हुँदै छ। फाइनल नजिकिँदै गर्दा को विजेता बन्ला भन्ने विषयमा च...
तामाङ घेदुङका महासचिव काजिमान थिङले राजिनामा दिनुको कारण के हो ?
काठमाडौं अधिवक्ता भगवती पाण्डे उर्फ शितल काण्डमा पाण्डेलाई भित्री रुपमा साथ दिएको आरोप लागेपछि नेपाल तामाङ घेदुङका संघीय महासचिव काजिमान थिङले राजिनामा दिनुभएको छ। केही समय अघि तामाङ र मगर समुदाय प्रति अपमानित अभिव्यक्ति दिएका पाण्डेलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालहरुमा उनको विरोध भैरहेको छ। उनलाई एउटा जिम्मेवा...
जुगल ३ मा निर्माणाधीन याम्बालिङ हाईड्रोपावरले स्थानीयको जग्गाको मुआब्जा नदिएपछि !
सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं: ३ बोल्दे स्थित निर्माणाधिन याम्बालिङ हाईड्रोपावरले स्थानीयको जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरुले ज्ञापनपत्र बुझाएका छन्। ३५० घरधुरी मध्येको १५० रोपनी खेतीयोग्य जग्गा नष्ट गरिदिएको भन्दै स्थानियले मुआब्जा दिलाउन गत श्रावण ४ गते कम्पनिका साईड इन्चार्ज समय ...
- 1
- 2
- 3
- …
- 9
- Next Page »