काठमाडौं गणेश योञ्जन तामाङको रचनामा आधारित नयाँ नेपाली पप आधुनिक गीत ‘कोरियन लाहुरे अनलाइन धाइरहन्छु’ शनिबार सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक आस्मान लोप्चनको स्वरमा रहेको गीत Click Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। इलाम घर भइ विगत ८ वर्षदेखि दक्षिण कोरियामा रोजगारीमा रहेका गणेश योञ्...
मनोरञ्जन
बलेफी ३ धुस्कोटमा गोले तामाङ वंश समाजको नवौं राष्ट्रिय सम्मेलन हुने
काठमाडौं सिन्धुपाल्चोक जिल्ला बलेफी ३ स्थित बृहत् तामाङ बस्ती धुस्कोट गाउँमा गोले तामाङ वंश समाजको नवौं राष्ट्रिय सम्मेलन हुने भएको छ । सोमबार सम्पन्न समाजको पुर्ण केन्द्रिय बैठकबाट नवौं सम्मेलन तथा एघारौं वार्षिक साधारणसभा गर्ने निर्णय गरिएको केन्द्रिय अध्यक्ष मिनप्रसाद गोलेले जानकारी दिनुभयो । अध्यक्ष गोलेका ...
राइटपाथ मिस ग्रेस एयर होस्टेज २०२५ को ट्यालेन्ट शो सम्पन्न
काठमाडौं राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ - २०२५ को ट्यालेन्ट शो राउण्ड हालै सफलतापूर्वक सम्पन्न भएको छ । जहाँ सहभागीहरूले आफ्नो अद्भुत प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरे । कार्यक्रमको निर्णायक भूमिकामा रोमा न्यौपाने (नेपालकी पहिलो एक खुट्टा नृत्यांगना), प्रनिच्ज़ मान सिंह अधिकारी (सिइओ, ड्यनमोच्क्स नेपाल), दिव्या...
अमृत र याङ्कीको जोडी सल्लाले मान्छेउ की भिडियो सहित
काठमाडौं मोडल अमृत तामाङ (जिग्री) र याङ्की दोङको जोडी "सल्लाले मान्छेउ की गितको भिडियोमा देखिएको छ । मोडल जिग्री केही समयको अन्तराल पश्चात् पुनः म्युजिक भिडियोमा कम ब्याक भएका हुन् । यस भिडियोमा सञ्जीव थोकर र निशा घिसिङले पनि अभिनय गरेका छन् । गायक बिरु घलान र चर्चित गायिका सुमिना लो को स्वरमा सजिएको गितमा शब्द संग...
तामाङ सेवा समाज बलेफी ७ ले बृहत सोनाम ल्होछार कार्यक्रम गर्ने
सिन्धुपाल्चोक बलेफी ७ खाडीचौर स्थित तामाङ सेवा समाजले २८६१ औं सोनाम ल्होछार भव्य रुपमा मनाउने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको संस्थाका उपाध्यक्ष दिल थिङले बताउनुभयो । १७ गते ल्होछार कै दिन पारेर हुन गइरहेको कार्यक्रम ज्याङ्छ्युप छ्योर्तेनको प्राङ्गणमा सम्पन्न हुनेछन् । "तामाङ जातिको कला, भाषा, धर्म संस्कृति...
गायिका सम्झना योङहाङ लिम्बू द भोइसमा
काठमाडौँ पछिल्लो समय चर्चित रहेको सुँगुरको मासुमा पल्केर गितका गायिका रहेकी सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन् । ब्लाइन्ड अडिसनमा उनि कोच राजुको एकल रोजाइमा परेपछि उनको भोइसको यात्रा अघि बढेको छ । उनले गाएका गितहरु चर्चा मा रहेपनि आफु दर्शक माझ परिचित भई दर्शकको मन जित्ने गायिकाको चाहना रहेक...
प्रेम गित ”सुस्तरी” सार्वजनिक
काठमाडौं अन्जु ब्लोनको प्रस्तुतीमा प्रेम गित 'सुस्तरी' भिडियो सहित सार्वजनिक भएको छ । ब्लोन नुवाकोट घर भइ हाल पर्देशी भुमिलाई कर्म थलो बनाउदै आइरहेकी छिन् । गत शुक्रबार सार्वजनिक भएको भिडियो रोशन तामाङ अफिसियल युट्युब च्यानल बाट हेर्न सकिनेछ । अहिले सम्म तामाङ सेलो "गाह्रो छ हो मलाई, नाम्साला पाराङसे, चुइगम फोबारी,...
प्रकाश लामाको झ्यालैमा बसी म्युजिक भिडियो सार्वजनिक
काठमाडौं जुझारु संगितकार प्रकाश लामाको "झ्यालैमा बसी" को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुमार स्याङ्बाको शब्द, देबेश राईको एरेन्ज अनि नेपाली तारा पहिलो सिजनका विजेता दिपक लिम्बु र सुवानी मोक्तानको आवाजमा सजिएको यो गित सेलो भाकामा रहेको संगितकार लामाले बताउनुभयो । भिडियो तर्फ युवराज वाइबाको निर्देशनमा निशल पौडेलक...
“ए ङाला ह्राङ्बा माया” २० गतेदेखि हेटौंडाबाट प्रदर्शन सुरु हुँदै
मकवानपुर चलचित्र "ए ङाला ह्राङ्बा माया" ले पुस २० गते हेटौँडाबाट प्रदर्शन सुरु गर्ने तयारी गरेको छ । ओम्याक्स सिनेमा हलमा पहिलो शो प्रदर्शन गर्ने यसै चलचित्रका कलाकार ह्र्मकुमार तितुङले जन्मभूमि पोष्टलाई बताउनुभयो । तितुङ यस चलचित्रमा डेब्यु कलाकार समेत हुन् । लोसाङ लामा र इकेश लामाले निर्माण गरेको चलचित्रमा हुत्त ...
खान्दोके “ल्हासा त माथि” मार्फत गायक जिम्बाको कमब्याक
काठमाडौं लोकप्रिय गायक जेबि जिम्बाको नयाँ खान्दोके सेलो सार्वजनिक भएको छ । जिम्बा "ल्हासा त माथि" बोलको गित मार्फत उत्कृष्ट कम ब्याक गरेकाछन् । उनी हाल कर्मथलो क्यानडामा रहेर पनि सांगीतिक क्षेत्रमा उत्तिकै लगाब राख्दै आएको छ । यस अघि पनि उत्कृष्ट खान्दोके सेलो पस्किसकेका उनले आफ्नै शब्द, संगीत र स्वरमा यो गितलाई लि...
- 1
- 2
- 3
- …
- 15
- Next Page »