सबै माझ लोकप्रिय व्यक्तित्व उमेश प्रधान वरिष्ठ उपाध्यक्ष पदको बलियो दाबेदार

सिन्धुपाल्चोक यहि आउँदो चैत ९ र १० गते बाह्रबिसेमा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको ११ औं अधिवेशन हुँदै छ। २८०१ साधारण सदस्य र ७१ जना आजिवन सदस्य रहेको संघको नयाँ कार्यसमिति चयनका लागि विभिन्न पदमा उम्मेदवारी दिने दाबेदारहरु आकांक्षा राख्ने क्रम जारी छ। यस्तैमा व्यवसायीक क्षेत्रमा मात्र नभै हरेक क्षेत्रमा आफ्नो अ...

सिभिल बैंक बाह्रबिसेले १२ औं वार्षिकोत्सबको अवसरमा छात्रवृत्ति बितरण

सिन्धुपाल्चोक सिभिल बैंकको देशभरका शाखाहरुले १२ औं वार्षिकोत्सबको अवसरमा १२ वटै कार्यक्रमको आयोजना गरि मनाएको छ । वार्षिकोत्सवको अवसरमा बाह्रविसे शाखाद्धारा भनें आईतबार छात्रवृद्धि प्रदान गरेको छ । बाह्रविसे न.पा. वडा नं. ९, स्थित श्री सिन्धु बहिरा आधारभुत विद्यालयमा अध्ययनरत कक्षा ६ की छात्रा विलक्ष्मी थामीलाई बैंकले...

सिन्धु बिकास बैंकको शाखा अब सुकुटेमा पनि

सिन्धुपाल्चोक सुकुटेमा सिन्धु बिकास बैंकको शाखा खुलेको छ । चौतारा साँगचोकगढी नगरपालिका–१० मा असार २७ गते शाखा कार्यालय उद्घाटन गरिएको हो । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७१ फागुन २९ गतेबाट सुकुटेमा सीमित बैंकिङ इकाई कार्यालयलाई स्त्तरबृद्धि गर्दै शाखा शाखा स...

उद्योग वाणिज्य संघ सि.पा.द्वारा जिल्लाका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकद्वारा आज जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई वदाई तथा शुभकामना ज्ञापन गरेका छन् । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका सभापति बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष राजकुमार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु उपस्थि...

युवा पर्यटन व्यवसायी लामा पर्यटन बोर्डको सदस्यमा नियुक्त

काठमाडौं एमडी ग्रुुपका अध्यक्ष युवा पर्यटन व्यवसायी लिला लामा नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफल पर्यटन व्यवसायी लामालाई नियुक्ति दिएका हुन् । दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल लामाले अन्तर्राष्ट्रिय उडानमा ‘हाम्रो टिकट’ कम्पनी समे...

५० लाख श्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ

काठमाडौं काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोह...

भोटेकोसी दुगुनागढीको होम स्टे प्रचारप्रसारमा स्थानीय युवाहरु आफैं अग्रसर

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिका ३ स्थित ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको दुगुनागढी र यहि स्थानमा खोलिएको होम स्टेको प्रचारप्रसारमा स्थानीय युवाहरु आफैं लागीपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकलाई समेत लक्षित गर्दै अँग्रेजी सालको नयाँ वर्षको अवसर पारेर यस्तो अभियानको थालनी गरेका हुन् । वि...

स्थानीय सरकारले वास्ता नगर्दा भोटेकोसी लिस्तिमा PPR रोगबाट लाखौंको बाख्रा सखाप

सिन्धुपाल्चोक, भोटेकोसी सिन्धुपालचोक भोटेकोसी गाउँ पालिका वडा नं. १ लिस्तिमा PPR नामक रोगबाट लाखौंको बाख्रा मरेको छ । सन्तोष कृषि तथा पशु फार्म तथा नेवा कृषि फार्ममा व्यवसायिक ढंगले पालन गरेको उन्नत जातका बाख्राहरु करिब ३० वटा बाख्रा मरिसकेको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिनुभयो । फार्मका सन्चालक बिनोद प्रधान...

सबै दलको समर्थनमा लोकप्रिय व्यवसायी बस्नेत भए उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष

काठमाडौं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको १० औं अधिबेशनमा सबै दलको सामुहिक समर्थनमा श्री होम बहादुर बस्नेत (राजकुमार ) निर्बिरोध अध्यक्ष पदमा निर्बाचित भएका छन् । यस अघि उहाँ वरिष्ठ उपाध्यक्षका रुपमा कार्यभार सम्हालिरहनुभएको थियो । क्षमादेवी ग्रुपका सञ्चालक समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन् ।...

भोलिदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्यो

काठमाडौं, दिपक कार्की काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो।अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-...