भोटेकोसी २ का माओवादी लडाकु सहित ५८ घरधुरी पार्टी छाडेर काँग्रेस प्रबेश

काठमाडौं नेकपा माओवादीमा युवाहरुको भविष्य नभएको भन्दै भोटेकोसी गाउँ पालिका २ कोदारीका ५८ घरधुरी एकै साथ नेपाली काँग्रेस प्रबेश भएका छन् । स्थानीय अर्जुन घतानीको नेतृत्वमा उनिहरु मंगलबार बानेश्वर स्थित नेपाली काँग्रेस बाढी पहिरो विपद व्यवस्थापन समितीको कार्यालयमा आयोजित कार्यक्रममा प्रबेश भएका हुन् । साथै लिसांखुपाखर ग...

प्रचण्डलाई भेट्ने बक्खुबाको धोको पुरा

काठमाडौं यतिबेला सामाजिक संजाल देखि राष्ट्रिय दैनिक नयाँ पत्रीकामा चर्चाको विषय बनेको छ "बख्खुबा र प्रचण्ड भेट" को तस्वीर अनि समचार । तामाङहरुको मौलिक भेषभुषामा पर्ने भेंडाको रौंबाट बुनेको बख्खु अनि सिरुपाते खुकुरी भिरेका ७४ वर्षीय सुनकाजी गोले केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल संग उनकै निवास खुमलटारमा भेटे...

सिन्धुपाल्चोक एमालेको पालिका स्तरीय अधिवेशन अपडेट; ६ स्थानीय तहमा अझै बाँकी

काठमाडौं सिन्धुपाल्चोकमा नेकपा एमालेको १० औं पालिका अधिवेशन केहिमा समापन भए भनें केहिमा सहमती जुट्न सकेको छैन । १२ स्थानीय तह मध्ये ६ वटामा मात्र अधिवेशनबाट नेतृत्व चुन्न सफल भएका छन् । समापन भएकोमा बाह्रबिसे नगरपालिकामा ज्ञानेन्द्र राउत, ईन्द्रावती गाउँ पालिकामा शशीनाथ आचार्य, हेलम्बुमा बेनबहादुर पण्डित, बलेफिमा नारा...

अत्यन्तै दु:खद खबर ; इन्द्रावती गाउँ पालिका उपाध्यक्ष लामाको निधन

काठमाडौं इन्द्रावती गाउँ पालिका सिन्धुपाल्चोकका उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ । उहाँ गत १ महिना अघि देखि त्रीबी अस्पताल महाराजगन्जमा उपचाररत हुनुहुन्थ्यो । उहाँको निधनले सिंगो सिन्धुवासीलाई दुखित तुल्याएको छ । नेपाली काँग्रेसबाट उपाध्यक्षमा बिजयी हुनुभएकी लामाको निधनले बिशेष गरि इन्द्रावती गाउँ पालिकालाई र...

एमालेको महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ योग्यता, भर्चुअलबाट वडा अधिवेशन उद्घाटन

काठमाडौं नेकपा एमालेको वडा अधिवेशन आज देशैभर हुनेभएको छ । जसलाई पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि वलिले भर्चुअल मार्फत उद्घाटन गर्ने पार्टी कार्यालय धुम्बारहीले जनाएको छ । उद्घाटन समारोहलाई डिस्प्ले मार्फत ईन्टरनेटको सुबिधा रहेको स्थानहरुमा देखाईने एमाले श्रोतले बताएका छन् । आजै एमालेको देशभरका ६७४५ वडाहर...

चौसागढी नपा ९ का सभापति गिरिद्वारा मृतक परिवारलाई आर्थिक सहयोग र श्रद्धाञ्जली व्यक्त

काठमाडौं नेपाली काँग्रेस चौसागढी नपा वडा नं. ९ का सभापति दुर्गराज गिरि सहितका दानी व्यक्तित्वहरुले मृतक परिवारलाई आर्थिक सहयोग गरेका छन् । सोही स्थानका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका साविक कदमबास गा.वि.स. ५ कि बिन्दा मगरको किरिया खर्चका लागि केही सहयोग होस् भन्ने हेतुले नगद रु. १० हजार सहयोग गरेको सभापति गिरिले जा...

नेपाली काँग्रेस रामेछापको सभापतिमा दानबिर नेता कान्छाराम बिजयी

काठमाडौं नेपाली काँग्रेस १४ औं महाधिवेशनको सिलसिलामा सम्पन्न रामेछाप जिल्लाको अधिवेशनमा नेता (पुर्ण बहादुर) कान्छाराम तामाङ बिजयी हुनुभएको छ । तामाङले आइतबार सम्पन्न जिल्लाको अधिवेशनमा ३ प्रतिस्पर्धी मध्येमा सबै भन्दा बढी मत ल्याएका हुन् । सभापतिका लागि भएको प्रतिस्पर्धामा लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी ...

विपन्न अनि पीडितको सहयोगमा अहोरात्र खटिने युवा नेता तामाङ तरुण बिभाग बाग्मती प्रदेश सदस्यमा मनोनीत

काठमाडौं उदाउँदो युवा नेता, युवा समाजसेवी एवं युवा व्यवसायी लाल काजी तामाङलाई नेपाली काँग्रेस तरुण बिभाग बाग्मति प्रदेश सदस्यमा मनोनीत गरेका छन् । तामाङ सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ का ईकाई तथा नेपाली काँग्रेस सिन्धु काठमाडौं समितिका कोषाध्यक्ष समेत हुनुहुन्छ । उहाँ कोभिड १९ र बाढीपहिरो पीडितहरुको सहयोगमा अहो...

कम्युनिस्ट प्रति विश्वास गुमेपछि लिसांखुपाखरमा पार्टी परित्याग गरि दर्जनौं काँग्रेस प्रबेश

काठमाडौं कौशलटार स्थित ह्वाइट प्यालेस व्यान्केटमा लिसांखुपाखर गाउँ पालिकाका दर्जनौं कम्युनिस्टका नेताकार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रबेश भएका छन् । पछिल्लो समय कम्युनिस्टको चरीत्रले वाक्कदिक्क भएर पार्टी परित्याग गरेको उनीहरुको भनाई छ । कार्यक्रम लिसांखुपाखर गाउँ पालिका नेपाली काँग्रेसद्वारा आयोजना ग...

दीर्घरोगी काँग्रेस नेत्री ठकुरीलाई यति ठूलो रकम सहयोग, पार्टी कार्यालय उद्घाटन

सिन्धुपाल्चोक पुर्व सूचना तथा संचार मन्त्री केन्द्रिय खेल्कुद बिभागका संयोजक मोहन बस्नेतको समन्वयमा नेपाली कांग्रेस बलेफीजनले संकलन गरिएको नगद सहयोग रकम पुराना काँग्रेस नेत्री चन्द्र कुमारी ठकुरीलाई हस्तान्तरण गरिएको छ । ठकुरी बलेफी गाउँ पालिका ५ स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ विगत लामो समय देखि दिर्घरोगले ग्रस्त हु...