ओलि विरुद्धको आन्दोलनमा प्रचण्ड अग्रमोर्चामा सहभागी हुने

काठमाडौं प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले युवहरुलाई आक्रमक र आवेग सहित आन्दोलनमा उत्रीन निर्देशन दिन्ह्भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको दोश्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै दहालले यस्तो अभिव्यक्ती दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाईएको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नु...

देशलाई पर्ने हरेक समस्या र चुनौती संग लड्ने नै काँग्रेस-जिल्ला सचिब तामाङ

सिन्धुपाल्चोक संसद विघटन को विरुद्ध कांग्रेस ले हिजो देशैभरको ७५३ ओटा स्थानीय तहमा विरोध प्रदर्शन गर्यो। त्यही अनुरुप १२ स्थानीय तह भएको सिन्धुपाल्चोक मा पनि कांग्रेस ले विरोध प्रदर्शन गर्यो। इन्द्रावती को विरोध सभालाई केन्द्रिय सदस्य गुरुराज घिमिरे ले हेलम्बु को विरोध सभालाई प्रदेश सभा सदस्य निमा लामा ले पाँचपोखरी...

माघ ३ गते बलेफी लामोसाँघुमा काँग्रेसको बृहत् बिरोध प्रदर्शन हुने

सिन्धुपाल्चोक ओलि सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका निम्ति नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा बृहत् बिरोध कार्यक्रम हुने भएको छ । कार्यक्रम यहि माघ ३ गते लामोसाँघु बजारम हुने क्षेत्रीय उपसभापति एवं बलेफी गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्...

श्रद्धाञ्जली दिने सहकर्मीलाई बलियो झापट “तपाईंको मुल्यांकन जनता, समय र इतिहासले गर्नेछ”

सिन्धुपाल्चोक ओलि पक्षधरले जिल्लाको खाडिचौरमा गरेको अगुवा कार्याकर्ता भेलामा आफ्नो भनाइ राख्नु हुँदै युवा तथा खेलकुद मन्त्री दावा तामाङले आफ्नो भविष्यवाणि गर्न नसक्नेहरुले अरुको भविष्यवाणी नगर्न व्यङ्ग्यात्मक जवाफ दिनुभएको छ । त्यस्तै सहकर्मी कमरेड तर्फ इंगित गर्दै उहाँले आफ्नो पार्टी बनाउने तर्फ नलागेर ज्युँदो मान्छे...

सिन्धुपाल्चोकमा ओलि पक्षको नयाँ जिल्ला कमिटी चयन

सिन्धुपाल्चोक, खाडीचौर बिहिवार खाडीचौरमा भएको ओलि गुटको नेकपा पक्षको अगुवा कार्याकर्ता भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त भेलाले जिल्ला संयोजकमा बालकृष्ण देउजा र सहसंयोजक चन्द्र धिमालकोटीलाई चुनेका छन् । यस अघि नेकपा जिल्ला अध्यक्षका रुपमा झम्क नेपाल रहेकोमा नेपाल प्रचण्ड-नेपाल गुटमै रहेकोले उनलाई हटाई बालक...

परिवारिक विरासत भत्काएका दावा तामाङ मन्त्री बनेरै छाडे

काठमाडौं गएको शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले पदवहाली गरेका छन।नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्। २०७४ को प्रदेशसभा निर्वाचनमा दावा सिन्धुपाल्चोक क्षेत्र नम्बर–...

प्रचण्ड–माधव गुटमा टिकट पनि पाउने र जित्न पनि सजिलो हुनसक्ने सोचेर पुर्व मन्त्री फर्किए

सिन्धुपाल्चोक नेकपा भित्रको विवाद चुलिए संगै केपि खेमामा केन्द्रिय सदस्यको रुपमा चुनिएका पुर्व मन्त्री शेर बहादुर तामाङ अन्ततः प्रचण्ड-नेपाल गुटमा फर्किएका छन् । ओलि खेमामा समर्थन गरेको भन्दै जिल्लामा कार्यकर्ताको दबाव थेग्न नसकेर तामाङ दाहाल ओली पक्षमा फर्किएको स्रोतले बताएको छ । सिन्धुपाल्चोकमा केपी पक्ष भन्दा दाहाल...

सिन्धुपाल्चोकबाट पुर्व मन्त्री सहित ५ जना ओलि पक्षको केन्द्रिय महाधिवेशन आयोजक कमिटीमा

सिन्धुपाल्चोक ओलि पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिबेशन आयोजक कमिटिको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोक बाट ५ जना चयन भएका छन् । चयन हुनेमा पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ सहित बागमती प्रदेश सभा सदस्य सरेश नेपाल, नेकपा नेता हस्त पण्डित, गाउँ पालिका महासंघ नेपालका अध्यक्ष एवं जुगल गाउँ पालिका अध्यक्ष ह...

प्रचण्ड-नेपालको केन्द्रिय सदस्यको भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईयो

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात् नेकपा भित्र गर्माएको विवादले एकपछी अर्को समाचार सुन्न पाईरहेका छन् । यस्तैमा प्रचण्ड-नेपाल समुहको ३१५ जना केन्द्रिय सदस्य भेलाले ओलिलाई पार्टी अध्यक्षबाट हटाईएको घोषणा गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षब...

नेपाली काँग्रेस सि.पा. क्षेत्र नं. २ काठमाडौं सम्पर्क समितिको संयोजकमा उद्घव बानियाँ

काठमाडौं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ काठमाडौं सम्पर्क समितीको संयोजकको जिम्मेवारी उद्धव बानियाँले पाएका छन् । बानियाँ जिल्ला सदस्य समेत हुन् । बानियाँलाई जिल्ला सभापति बिकास लामाले आजै सम्पर्क कार्यालय टुसालमा उक्त जिम्मेवारीको पत्र थमाएका हुन् । अबको ६ महिना भित्रमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट क...