कविता – मुक्तिको लागि होस् (विपेन आदिमा)

कामी दाइको आरान एक वैज्ञानिक प्रयोगशाला चलाऊ आरानको भाँटी र खलाँती जलाऊ कालो गोलका साम्राज्य तताऊ चिसिएका फलामहरू उठाऊ छिनो, मैरी र घन त्यसलाई, कुट्दै पिट्दै नयाँ आकार देऊ, अर्चाप, धार लागाऊ पाइन हाल त्यो नयाँ परिवर्तन र क्रान्तिको लागि होस् शोषकवर्गको शिर छेदनको लागि होस् उत्पीडित वर्गको मुक्तिको लाग...

फुल कुमार बोम्जन “तामाङ डाजाङ” मा पुनः अध्यक्ष

काठमाडौं तामाङ डाजाङको ११ औं अधिवेशनले पुन: फुल कुमार बोम्जनलाई अध्यक्षमा चयन गरेको छ । शनिबार काठमाडौं बौद्ध स्थित तामाङ भवनमा सम्पन्न अधिवेशन तथा २०९ ग्याईकाई गेताङले बोन्जनको अध्यक्षतामा नेतृत्व चुनेका हुन् । नव निर्वाचित अध्यक्ष बोम्जन लामो समय देखि नेपाली संगीत र साहित्यको माध्यममार्फत तामाङ भाषाको संरक्षण, प...

कविता-आमा अब मैले मैले बन्दुक उठाउनुपर्छ

आजैदेखि रोकिदिएँ मेरो कलमको यात्रा कलमको पिनले जति घोचे पनि बरू कलम नै भाँचियो तर खुलेन चेत कसैको त्यसैले अब म कलम होइन बन्दुकको आवश्यकता बोध गर्दै छु मलाई माफ गर आमा ! म तिमीले देखएको बाटो हिँड्न सकिन म मरेछु भने पनि कुनै पीर नमान्नु अब मेरो पालो, मेरो देशको लागी मेरो नि रगत बगाउनुपर्छ आमा! अब मैले बन्दुक उठा...

बिएन जोशीद्वारा लिखित श्रमाटन बिमोचन

काठमाडौं लेखक बिएन जोशीद्वारा लिखित पुस्तक श्रमाटन शुक्रबार होटल ग्रिनविच भिलेज ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । सामूहिक रुपमा सार्वजनिक गरिएको उक्त पुस्तकमा लेखक जोशीले विदेशीने क्रममा भोगेका पीडा उल्लेख गरिएको छ । आफ्नो पारिवारिक निर्णय विपरीत मलाया लाहुरेका कथाले चिमोटिरहेका जोशी कलिलै उमेरमा आर्थि...

तिमी पनि मजबुर छौं – गजल

तिमी पनि मजबुर छौं, आधा महिना त हराउनुपर्छ चन्द्र, तिम्लाई कर छैन मलाई भेट्न सधैं आउनुपर्छ   यत्तिकै कहाँ हो र? मैले पिठ फर्काई दिएको पनि आफन्त हो उहाँ, सजिलोसँग प्रहार गर्न पाउनुपर्छ!!   आगोले पोलेरै हो, त्यो फलाम धारिलो बनेको पनि हो! तिम्रो बचनले मन पोल्दा मैले खुशी मनाउनुपर्छ!! ...

जिन्दगीमा मान्छेले – गजल

जिन्दगीमा मान्छेले केही लिनुपर्छ, केही दिनुपर्छ मर्यो पाप सक्यो नसोच्नु, सबैले फेरि जन्मिनुपर्छ!! तिम्लाइ लाग्ला हाम्रो सम्बन्ध तोड्न सजिलो होला यस्को लागि कि तिमी सकिनुपर्छ कि म सकिनुपर्छ!! मेरो रहर, तिम्ले भन्दा पहिल्यै मैले धर्ती छाड्न सकुँ किनकि मेरो नि चिता सुन्दर फुलैफुलले सजिनुपर्छ!! त्याग पनि त एउटा...

प्रेमको बन्दकि (गजल)

भेटिए बोको, नभेटिए कुबिण्डो राख्छु गरिबी मन्साउ झांक्री बिश्वास तिम्रो राख्छु खुट्टामा चप्पल छैनन् , पिठ्युँमा डोको छ एउटा तस्बिर उतारिदेउ बाको चिनो राख्छु तिमी के राख्छौ, प्रेमपत्र कि प्रमाणपत्र म त आफ्नो सिरानीमा देशको माटो राख्छु छोरो पढाउनु छ मालिक केही ऋण बक्सियोस जग्गा जमिन छैन , एउटि जवानि छोरि बन्द...

तिमि र म बस्दाखेरी ( गजल )

कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरी रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी आज तिमी टाढा छ्यौ तर मन बुझछ फेरि सम्झी चुम्थे तिम्रो हात तिमी र म बस्दाखेरी बरालिन्छन मन कहिले काहीँ अनि बस्छु एकान्त मा आउँछ गरेको मिठो बात तिमी र म बस्दा खेरी बैचेन हुन्छ मन त्यसै लाग्छ उडि पुगिहालौ पाउन फेरि मायालु साथ तिमी र म...

कारागार भित्रबाट ग्याल्जेन दोर्जेको कविता ” हिरासतको बन्द कोठाभित्र ती लाचार प्राणीहरु”

सधै ती अस्तव्यस्त अनि अव्यस्थित विस्तारामा लखतरान भई रणभुमिमा ढलेको लाश झै पल्टिरहेका छन । अझ भनौ खोरमा हुल्याइएको भेडा–बाख्रा जस्तै । म एक त्यो हिरासत भित्रको भेडा हुँ । म एक अन्धो कानुनले नचिनेको सत्य हुँ । म एक बहिरो न्यायधिशले नसुनेको न्याय हुँ । म एक प्रमाणु बमलाई तुहाउने शान्ति हुँ । म एक बुलेटलाई नङ्ग्याउ...

पागल प्रेमिका – गजल

बन्दरगाह मै छु परिस्थितिले दास बनाएपछि । अबरोध हुदैछ धमनी उनिले खास बनाएपछि ।। जित कहाँ हुन्थ्यो पलपलमा हार भो खेलमा । निडर मनहरुलाई पनि यहाँ ह्रास बनाएपछि ।। दनदनी होस् मनमुट तयार छु अब अति भो । जिउनुको के अर्थ रह्यो देह लास बनाएपछि ।। रहर जागिसक्यो अन्तरीक्ष कुहिरोले ढाकिसक्यो । जलपरिकै हात समाउथ्ये उनिले पास ...