एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं नेपाल पत्रकार महासंघद्वारा आयोजित ७ दिने आधारभुत पत्रकारिता तालिम आज शनिबार एक कार्यक्रम गर्दै समापन गरिएको छ। तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको हो । महासंघको आयोजना तथा युरोपियन युनियन र ईन्टरनेशनल अर्लटको आर्थिक सहयोगमा सो तालिम गरिएको हो । आज समापन भएको कार्यक्रममा विशे...

बर्खे बिकासको चरम लापरबाहीको नमुना-पहिरो रोक्न बनाएको प्लम डलान १ दिन मै ढल्यो

सिन्धुपाल्चोक आर्थिक वर्षको अन्तिम अन्तिम तिर कसरी सरकारी बजेटको दोहन हुन्छ भन्ने कुराको प्रमाण सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ३ को एउटा बर्खे बिकासको नमुनालाई हेर्न सकिन्छ । वडाको उर्नेली भिरमा पहिरो रोक्नका लागि भु तथा जलाधार कार्यालय सिन्धुपाल्चोकबाट परेको १५ लाख बजेटको चरम दुरुपयोग गर्न खोज्दा १ दिन नबित्दै भौतिक...

तरुण नेता लामाले हेलम्बुमा दुवै अभिभावक गुमाएका बालकको शैक्षिक खर्च व्योहोर्ने

सिन्धुपाल्चोक तरुण युवा नेता थुप्तेन ग्याल्बो लामाले हेलम्बुको भीषण बाढीमा दुवै अभिभावक गुमाएका बालकको शैक्षिक खर्च ब्योहोर्ने बताउनुभयो । गाउँ पालिका उपप्रमुखको विशेष उपस्थितिमा लामाले बालकको भविष्यको बारे चिन्त जनाउँदै यदि स्थानीय सरकारले शिक्षाको जिम्मा नलिए वा कोहि दाता मार्फतबाट पढाउन चाहेमा आफुले कक्षा १२ सम्मको...

क्षतविक्षत हेलम्बुको चनौटेका बाढि पीडितलाई एभर ग्रीन युवा नेपालको खाद्यान्न सहयोग

सिन्धुपाल्चोक गत असार १ गते आएको भिषण बाढीका कारण हेलम्बुमा सबै भन्दा बढी क्षति पुग्यो । तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्याल्थुम लगायतको खोला किनारका अर्बौं बराबरको भौतिक संरचना, खेतीयोग्य जमिन र माछा फार्म बगरमा परिणत भए । सयौं विस्थापितहरु यतिबेला कष्टकर दैनिकी बिताइरहेका छन् । यस्तैमा सामाजिक क्षेत्रमा काम गर्...

पत्रकार तामाङ माथी आक्रमण गर्नेलाई कानुनी कारबाही र क्षतिपूर्ति दिलाउन प्रेस युनियनको माग

सिन्धुपाल्चोक सोमबार काठमाडौं हुँदै हेलम्बुमा रिपोर्टिङका लागि जाँदै गर्दा जन्मभूमि पोष्टका सन्चालक/पत्रकार प्रीतम गोले तामाङ माथी मेलम्चीका केही अराजक व्यक्तिहरुबाट एक्कासि आक्रामण गरि क्यामेरामा क्षति पुर्याएको छ । तामाङ प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला सदस्य समेत हुन् । घटनामा तामाङको देब्रो खुट्टामा चोट पुगेको ...

उपत्यकामा १ हप्ता निषेधाज्ञा थप, यस अवधीमा खुला गरिएको प्रावधानहरु यस्तो छ

काठमाडौं गत बैशाख १६ देखि जारी उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । आउँदो मंगलबार देखि केहि प्रावधानमा निषेधाज्ञा खुकुलो बनाउने भएको हो । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार साँझ बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय सँगै प्रावधानहरु खुकुलो बनाएका हुन । सन्चालन गर...

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइद्वारा हेलम्बुवासीलाई राहत

सिन्धुपाल्चोक द बर्गर हाउस एन्ड क्रन्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ । बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव रहेकोले खाद्य सामग्री प्रदान गरेका हुन् । मेलम्ची हुँदै हेलम्बु जाने बाटो बाढीले बगाएपछि त्यहाँका पीडित परिवारहरू सम्म राहत नपुगेको खबर पाएपछि र...

स्थलगत मार्ग अवरुद्ध भएपछि हेलम्बुमा आजबाट हेलि मार्फत नै राहत पुर्‍याईयो

काठमाडौं आज पुर्व मन्त्री नेपाली काङ्रेस केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख नेपाली काङ्ग्रेस दैविप्रकोप तथा बिपद व्यवस्थापन समिती संयोजक मोहन बहादुर बस्नेतको पहलमा नेपाल आर्मीको हेली मार्फत राहत स्वरुप खाद्य सामाग्री तथा लत्ताकपडाहरु हेलम्बु पठाउनु भएको छ । त्यस्तैगरी, आजै हेलम्बु बाढी पिडितलाई प्रत्यक्ष राहत पुर...

किन मान्दैनन् काभ्रे प्रहरीले बाल विवाहको जाहेरी लिन ?

काभ्रे, बनेपा धुलिखेल नगरपालिका वडा नं. १ स्थित मितिनीछापमा बाल विवाह भएको १ महिना बितिसकेको छ । गत बैशाख २७ गते भएको बाल विवाहलाई रोक्न र आवश्यक कारबाहीका लागी स्थानीय देवि तामाङले नजिकैको ईलाका प्रहरी कार्यालय बनेपालाई ठाडो निवेदन पेश गराए । उक्त निवेदन पाउन साथ प्रहरीबाटै बाल विवाह भैरहेको विषय रोक्न निवेदन आएको र ...

उपत्यका छाड्ने २ दिनको समय, बैशाख भरी लकडाउन गर्ने मन्त्री परिषदको निर्णय

काठमाडौं कोभिड १९ कोरोनाको संक्रमित उच्च दरमा बढ्दै गएको र सोको नियन्त्रण गर्न भन्दै नेपाल सरकारले उपत्यका भित्र बैशाख महिनाभरि नै निषेधाज्ञा गर्ने भएको छ । हिजै उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीले जारी गरेको १ हप्ते निषेधाज्ञालाई पुनः मन्त्री परिषदको बैठक द्वारा अर्को १ हप्ता थप गरि पुरै बैशाख महिनाभर लकडाउन गर्ने...