काठमाडौं हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन सम्बन्धी ५ दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा जेठ १ गते देखि ५ गते सम्म बौद्धमा प्रशिक्षण कार्यक्रम तय भएको हो । कार्यक्रमको संयोजन बौद्ध जागरण केन्द्रले गर्ने भएको छ । कार्यक्रममा खेन्पो ञिमा दोन्डुबबाट झ्याङतेर ञिङमाको उत्पत...
धर्म दर्शन
नयाँ वर्षको अवसरमा सैलुङ डाँडामा डम्फु सहित हजारौं पुगे
काठमाडौं धार्मिक एवं पर्यटकीय हिसाबमा परिचित सैलुङमा नयाँ वर्ष २०८१ को अवसर पारेर हजारौंले घुमघाम गरेका छन्। यो वर्ष तम्बा सङ्घ नेपाल शैलुङ (ताम्बा ह्युलखोर) द्वारा आयोजित तम्बा सांस्कृतिक महोत्सवलाई अवलोकन गर्न यसरी आन्तरिक एवं बाह्य पर्यटक यस स्थानमा पुगेको हो। महोत्सवलाई सम्बोधन गर्दै सांसद कार्कीले यस स्थानको ब...
३ दिने तम्बा कार्यशाला गोष्ठी उपलब्धिमुलक
काठमाडौं तम्बा संघ नेपालद्वारा आयोजित तीन दिने ‘ताम्बा सम्बन्धी कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा काठमाडौंको बौद्धस्थित याङ्ग्रीमा होटलमा भएको गोष्ठी निकै उपलब्धिमुलक रुपमा सम्पन्न भएको छ। मंगलबार समापन गरेको उक्त गोष्ठीको समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष राजकुम...
जुगलको बोल्देमा यहि ७ गते बृहत् सोनाम ल्होछार कार्यक्रम हुँदै, सबैमा निमन्त्रणा
सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ३ बोल्दे गाउँमा बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ। बोल्दे युवा समूह र बोल्दे आधारभुत विद्यालयको आयोजनामा हुने उक्त कार्यक्रम यहि फागुन ७ गते सम्पन्न हुने वि.व्य.स. अध्यक्ष एवं कार्यक्रम संयोजक अभि लामाले बताउनुभयो। "तामाङ भाषा र संस्कृति हाम्रो पहिचान, घरघरबाट ल्होछार ...
सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गर्दै ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज
काठमाडौ ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाको आयोजनामा ‘सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (मुपुख्री) को अवसरमा गोकर्णेश्वर–५ राष्ट्रिय सहिद पार्क गोकर्णमा कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । ‘कला,...
लिसंखु स्थित छ्योइफेल कुन्देलिङ गोन्पाका प्रमुख नोर्बु लामाको निधन
काठमाडौ सैलुङअनलाइनका डट कमका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक परेको छ । अध्यक्ष लामाको बुबा नोर्बु लामाको ८५ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय लामाको लामो समयदेखि मुटु रोगको उपचार हुँदै आइरहेको थियो । महाराजगञ्ज स्थित शिक्षण अस्पतालको मनमोहन कार्मेडियोथ्योरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारकै ...
आनीहरुलाई समाजमा सरिक गराउन प्रशिक्षण
काठमाडौं देशभरका विभिन्न गुम्बा तथा बिहारहरूबाट आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने गोष्ठी २०८० सम्पन्न भएको छ । बुधवार र बिहीबार ककनीस्थित होटेल न्यू प्रिन्स होटेलको सभा हलमा भएको गोष्ठीमा करिब ७० जना आनी तथा गुरुआमाहरू सहभागी भएका थिए । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गोष्ठीलाई सम्बोध...
बौद्ध धर्म सम्बन्धि तीन पुस्तक लोकार्पण
काठमाडौं ञ्युङने साधना, लाभ तथा अनुभूति वर्णन, पारमितायानको मार्ग साधना र समग्र धर्मपाल सङ्क्षिप्त बलिविधि नामक तीन बौद्ध धार्मिक पुस्तकहरूका एक समारोहबिच लोकार्पण गरिएको छ । पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ प्रमुख अतिथि रहनुभएको समारोहको अध्यक्षता बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रकी अध्यक्ष साथै ...
यहि बैशाख २२ गते कर्मडुग्युलिङ गुम्बा धुस्कोटमा बुद्ध जयन्ती भव्य रुपमा मनाउने
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको वडा नं. ३ धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बामा यहि बैशाख २२ गते शुक्रबार बुद्ध जयन्ती भव्य पुजाआजा गर्दै मनाउने भएको छ। गुम्ब व्यवस्थापन समितिका सदस्यहरु उक्त कार्यक्रमका लागि हप्तौं देखि तयारीमा जुट्दै आएको छ। आयोजक गुम्बा समितिले सबैमा यस भव्य अवसरमा बुद्धको दर्शन अनि मोलम पाठ गर्न...
बौद्ध दर्शन प्रवर्द्धन गर्न लामा गुरुहरुलाई अध्ययन भ्रमण
काठमाडौं बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण गराएको छ । समितिको चालु आर्थिक वर्षमा ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण समितिका अध्यक्ष फूपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) को नेतृत्वमा लामा गुरु तथा आनीहरुको सहभागिता रहेका थिए । गत चैत्र २३ गतेबाट सुरु भएको कार्यक्रम ए...
- 1
- 2
- 3
- …
- 5
- Next Page »