सामाजिक संजाल तताएको यो तस्वीरवाला को होला ? चौतर्फी कारबाहीको व्यापक माग

काठमाडौं यो फोटोले शुक्रबार देखि सामाजिक संजाल चलाउने नेपालीहरुको माझमा निकै चर्चा कमाएको छ । दृश्य हेर्दा काठमाडौ यो स्थान कोटेश्वर देखि जडिबुटी बिच तिरको देखिन्छ । सरकारी नम्बरप्लेट रहेको बाईक नं. प्रदेश ३, ००१ ब. १४१२ रहेको छ । किन यो फोटो एकाएक भाइरल भयो भन्ने कुरा सबैले सजिलै अनुमान लगाउन सकिन्छ । पछिल्लो चरण सर...