सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ३ धुस्कोट स्थित श्री च्यानडाँडा आ.वि. को आयोजनामा कक्षा ५ मुनिका विद्यार्थीहरु बिच अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको २५ औं वार्षिकोत्सबको अवसर पारेर ४ समूह बीच प्रतियोगिता भएको थियो। आयोजक च्यानडाँडा आ.वि. बाट २ टिम, भिमसेन मा.वि. १ टिम र लक्ष्मी दे...
खेलकुद
ठोकर्पा तेक्वान्दो डोजाङ्गका ६७ जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न
सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. २ ठोकर्पा मा.वि. मा रहेको ठोकर्पा तेक्वान्दो डोजाङ्गमा शनिबार जुनियर ६७ जना खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महतको अध्यक्ष्तामा सुनकोशि गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, नि बर्तमन गाँउपालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद)उपाध्...
जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुँदै, बिजेतालाई २ लाख नगद
काठमाडौं जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय जहरसिंपौवा युवा क्लबले दशैंको अवसर पारेर सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० गर्न गइरहेको छ। असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म शंकरापुर ३ स्थित जहरसिंपौवा फुटबल मैदानमा प्रतियोगिता हुने क्लबका अध्यक्ष बासु वाइबाले बताउनुभयो। आयोजक क्लबका अध्यक्ष वाइब...
पर्यटकीय स्थलको प्रचारप्रसार गर्न प्रथम भयौली कुण्ड फुटसल प्रतियोगिता
काठमाडौं सेतिदेवी युवा क्लव द्वारा आयोजित "प्रथम भयौली कुण्ड फुटसल प्रतियोगिता २०८०" को बिजेता मोनास्ट्री फुटसल क्लबले जितेका छन्। गत श्रावण २ गते गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता भव्यतका साथ सम्पन्न भएको हो। उत्कृष्ट खेल प्रदर्शन गर्दै मोनस्ट्री फुटसलले पहिलो स्थान ...
हेलम्बु-५ ले जिते गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता
सिन्धुपाल्चोक चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता - २०७९ को बिजेता हेलम्बु - ५ ले जितेको छ । हेलम्बु - ५ कै जर्सी नं. २ का सुरेश तामाङले म्यान अफ दि म्याचको उपाधी जितेका छन् । न्यु राइजिङ युवा क्लबका अनिश तामाङ सबैभन्दा बढी गोलकर्ता त्यस्तै सुहन तामाङ देविस्थान युवा क्लबले सर्वोत्कृष्ट गोलकिपर भएका छन् । ...
हेलम्बुमा पालिका स्तरीय फुटबल प्रतियोगिता सुरु, ६ गते फाइनल संगै बृहत सांस्कृतिक कार्यक्रम
सिन्धुपाल्चोक चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता - २०७९ आज उद्घाटन भएको छ । वडा - ५ को वडा अध्यक्ष दिप कुमार तामाङको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाअध्यक्ष दावा ग्याल्जेन लामाको विशेष आतिथ्यतामा कार्यक्रमको सुरुवात गरेका छन् । ११ टिमको सहभागिता रहेको प्रतियोगिताको ६ गते फाइनल खेल संगै बृहत् सांस्क...
हेलम्बुमा पालिकास्तरिय फुटबल प्रतियोगिता हुने, बिजेतालाई १ लाखको नगद पुरस्कार
हेलम्बु, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा - २ स्थित सक्रिय रुपमा रहेको न्यु राईजिङ युवा क्लबको आयोजनामा मिति २०७९ माघ २ गते देखि ६ गतेसम्म हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद ५००००/- रुपैयाँ...
नियम नमान्नेलाई कारबाही गर्ने सिन्धु तेक्वान्दो संघको घोषणा
सिन्धुपाल्चोक नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले साधारणसभा सम्पन्न गराउँदै नियम नमान्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । शनिबार लामोसाँघुमा सम्पन्न भएको संघको विशेष भेलाले यो संगै विविध महत्त्वपूर्ण निर्णयहरु समेत गरिएको छ । यसमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको मातहतमा रहेका डोजाङहरूले सं...
मनकारी वडा अध्यक्ष, जसले खेल मैदानका लागि जग्गा किन्न व्यक्तिगत १ लाख दिए
सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष प्रताप लामाले खेल मैदान व्यवस्थापनका लागि रु. १ लाखको चेक हस्तान्तरण गरेका छन् । सोही वडाको श्री निम्लुङ आ.वि. को लागि खेल मैदान नभएकोले जग्गा खरिदका लागि भन्दै मनकारी समाजसेवी अध्यक्ष लामाले ब्यक्तिगत रुपमा सहयोग स्वरुप सो रकम बराबरको चेक विद्यालयक...
सरकारले राष्ट्रिय फुटबलका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप ५ लाख
काठमाडौं नेपाल सरकारले साफ २०२१ को उपबिजेता बनेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अहिले सम्म कै उत्कृष्ट नगद पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सम्पन्न मन्त्री परिषदको बैठकबाट प्रत्येक खेलाडीलाई नगद रु. ५ लाखका दरले वितरण गर्ने निर्णय गरेको हो । जुन निर्णयले नेपाली फुटबल खेलाडीहरुको हौसला बढ्ने पक्का छ । ...