फेरि संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते चुनाव हुने

  सरु लामा तामाङ

काठमाडौं
मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्टपतिसमक्ष सिफारिस गरेको छ । राष्टपतिले धारा ७६ को ५ अनुसार सकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको ठहर गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषदको आजको बैठकले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोेकेको छ ।

राष्ट्रपति भण्डारीले यसअघि प्रधानमन्त्रीमा दावी गर्न पुगेका शेर बहादुर देउवा र केपि ओलि दुवैको बहुमत नपुगेको भन्दै नियुक्ति गर्न नमिल्ने आधार देखाएका थिए । लामो समय विज्ञहरु संग लामो समय छलफल र परामर्श लिँदै राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । विज्ञप्ति ;

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार