नेपाली समाज यूएईको १६ औ महाधिवेशनबाट मोक्तानको नेतृत्व

काठमाडौं गत जनवरी १९ आइतबार का दिन नेपाली समाज यूएईको १६ औं महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनले राम बहादुर मोक्तान अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्मेलन भव्य र सभ्य रूपमा सम्पन्न भएको हो । समाजको निवर्तमान कार्यसमितिको गत ...

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा छेमाङ तामाङ सर्वसम्मत

काठमाडौं तामाङ सोसाइटी अफ अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहर स्थित सत्यनारायण मन्दिरमा सम्पन्न भएको १० औं महाधिबेशनबाट छेमाङ तामाङ सर्वसम्मतले अध्यक्षमा चुनिएको छ। उहाँले सन् २०२० देखि २०२२ सम्म अध्यक्ष पद सम्हानेछन्। १० औं महाधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको तामाङ समाज अमेरिकाका पुर्व अध्यक्ष गोमा योन्जन...

पठाओ संस्थापकको हत्यारा आफ्नै एसिस्टेन्ट, ईलेक्ट्रीक आरीले टुक्रा टुक्रा पारेका थिए

एजेन्सी विश्व प्रसिद्ध सेयरिङ राईड पठाओका संस्थापक फहिम सालेहको छेदविच्छेद अवस्थामा लास भेटिएको थियो । उनको लाश अमेरिका स्थित न्युयोर्कको आफ्नै अपार्टमेन्टमा फेला पारेका थिए । उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउ ...

अमेरिकामा कोरोना हावाको गतिमा बढ्दै, एकै दिन ६८ हजार ४२८ संक्रमित ९७४ मृत्यु

काठमाडौं कोरोना संक्रमित र यसबाट सबै भन्दा बढी मृत्यु हुनेमा बिश्वकै पहिलो स्थानमा अमेरिक नै छ । जहाँ एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छ भने गत २४ घण्टा भित्रमा मात्रै ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सबैभन्दा बढी संक्रमित अमेरिकाको लसएन्जल्समा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ ...

पठाओका संस्थापकको लाश न्युयोर्कमा टुक्राटुक्रा पारिएको अवस्थामा फेला

एजेन्सी विश्व प्रसिद्ध सेयरिङ राईड कंपनी पठाओका संस्थापक फहिम सलेहको छेदविच्छेद अवस्थामा लास भेटिएको छ । उनको लाश अमेरिका स्थित न्युयोर्क आफ्नै अपार्टमेन्टमा फेला पारेको हो । उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउ ...