यसरी टुंगियो अनेरस्ववियू सिन्धुपाल्चोकको एकता, संयोजकमा मिलन लामा

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको अनेरस्ववियू एकता अन्ततः एकता भै टुंगिएको छ। नेकपा निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुपाल्चोकले जिल्ला समिती टुंगो लागेको सार्वजनिक गरेको हो। मंगलबार अनेरास्ववियूले आफ्ना ६१ जिल्ला समिति सदस्य सहितको नाम सार्वजनिक गरेको छ। जसमा संयोजक मिलन लामा छन् । सा...

ट्राउट फार्म अवलोकनमा मन्त्री लामा

ललितपुर ललितपुरको फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गर्न बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामा आफैं  उक्त स्थलमा पुग्नु भएको छ। लामाले कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ ललितपुरमा रहेको फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गरेको हो। फार्मको स्थलगत अबलोकन गर्दै लामाले...

समाचार खण्डन गरिएको

हाम्रो जन्म भूमि पाेष्ट न्युज पाेर्टलले गत भाद्र ८ गते जुगल गाउँ पालिकामा लिदी पहिरो पीडितका नाममा आएकाे राहत रकम सम्बन्धि समाचारमा गाउँ पालिकाकाे उपाध्यक्ष सिर्जना तामाङकाे नाम जाेडेर लेखिएको र उक्त समाचारमा अन्य (न्युज पोर्टल) समाचार स्राेतकाे गलत सुचनाका कारण भ्रमपुर्ण समाचार सम्प्रेषण भएको प्रति हामी जन्म भूमि मिडि...

जम्बु देखि कोदारी सम्मका बाढी पहिरो पिडितहरुलाई तरुण दलद्वारा नगद, चामल, त्रीपाल र हर्लिक्स

सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा परेको प्राकृतिक विपत्तिमा परेका विस्थापितहरुलाई लगातार सिन्धुपाल्चोक तरुण दलले उद्धार देखि विभिन्न राहत सहयोग गर्दै आएको छ । बाढी पहिरोले सडक अवरुद्ध हुँदा जिल्लाका तरुण अध्यक्ष दोर्जे लामाले आफ्नै व्यक्तिगत खर्चमै हेलिकप्टर पठाएर गर्भवती महिला, पहिरोमा परेको घाइते अनि एक वृद्धको उद्धार ग...

धिक्कार छ, दुईतिहाई सरकार ! भन्दै नेकपाका उपमेयरले गरे राजिनामाको घोषणा

उदयपुर ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहुन्छु,’ फेसबुकमा उपमेयर चौधरीले लेखेकी छन्, ‘काला कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुईतिहाइ सरकार !’ यो वाक्यांश हो उदयपुर बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेको भावना । चौधरीले वर्तमान आफ्नै ने...

मेलम्ची आयोजनाले हरर ट्रेलर देखाईयो – माननीय निमा लामा

हेटौंडा सिन्धुपाल्चोकबाट निर्वाचित बाग्मती प्रदेशका सांसद निमा लामाले आइतबार सम्पन्न प्रदेश सभा बैठकको बिशेष समयमा सिन्धुपाल्चोकमा घटेको दु:खद घटनाको बारेमा ध्यानाकर्षण गराउनुभएको छ । लामाले बाह्रबिसेको जम्बु, खाग्दल, बुल्कोट र भोटेकोसी फुल्पिङ र जुगलमा आएको बाढी र पहिरोमा मृत्यु, बेपत्ता र विस्थापितहरुको छिटोभन्दा छि...

विस्थापितलाई स्थापित गराउन सक्रिय हुँदै राष्ट्रिय युवा संघ

सिन्धुपाल्चोक गत २५ गते राती परेको भीषण वर्षात् का कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ को जम्बु बजार तहसनहस भयो । जहाँ धेरै धनजनको क्षति समेत भए । उक्त बाढी र पहिरोमा १८ जना बेपत्ताको अझै खोजिकार्य लगातार जारी छ । उक्त घटना खबर पाउन साथ सामाजिक अभियन्ता, विभिन्न दलका नेताकार्यकर्ता र भातृसंगठनका युवाहरु स्वत स्फु...

राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकी सरिता गिरि पार्टी र सांसदबाट निलम्बन

काठमाडौं समाजवादी पार्टीले केही हप्ता अघि एक राष्ट्रिय टेलिभिजनमा राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै आफ्नो पार्टीबाट सांसद सरिता गिरिलाई निलम्बन गरेको छ । यो निर्णय सँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् । गिरि नेपालको पुरानो नक्साबाट नयाँ नक्सा पारित गर्ने क्रममा त्यसको विपक्षमा अभिएकी थिईन । त्यस्तै नेपाली भु...

प्रधानमन्त्री पद मात्र हैन अध्यक्षबाट पनि राजिनामा दिनुस् – प्रचण्ड

काठमाडौं आज बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलिको राजिनामा मागेका छन् । आइतबार ओलिको बोलिको उत्तर लिन व्यापक छलफल भएको थियो । प्रधानमन्त्री ओलिले आइतबार आफुलाई हटाउन आफ्नै पार्टी र भारतीय दूतावासको चलखेल भएको, जसको लागि होटल होटलमा नेताहरु धाएको भन्ने अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक...