आचार्यको अध्यक्षतामा पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

काठमाडौं गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ। आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध...

बलेफीले अवैधानिक रुपमा गाउँसभा गरेरै छाड्यो, उपाध्यक्ष लामा अनुपस्थित

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा १४ औं गाउँसभा अवैधानिक रुपमा गरेरै छाडेको छ। १३ औं गाउँसभा अर्थात वर्षे अधिवेशन गत असार ७ गते देशकै पहिलो गाउँसभा भन्दै प्रचार गरेको बलेफीले गाउँसभा पारित गरेको ४७ करोड ६ लाख ८७ हजार १ सय २१ विनियोजित गरेको थियो। त्यसपछि कार्यपालिका बैठकमा समेत कुनै कुरै नउठाई करिब ४ महिना पश्...

गोकर्णेश्वरमा स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको नगर अस्पताल सिलान्यास

गोकर्ण स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका - ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न। बिहिबार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ। अस्पताल निर्माणका लागि सरकारले साडे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको...