पेलेर अवैधानिक समिती मार्फत वडा कार्यालय बनाउने भएपछि नेपाली कांग्रेसले बलेफी गाउँ पालिकामा ताला

सिन्धुपाल्चोक नेपाली काङ्ग्रेस बलेफी गाउँ पालिकाले पालिकाका जनप्रतिनिधिहरुले आफू खुशी अराजक तरिकाले काम गर्न नरोकिएको भन्दै पालिका कार्यालयमा ताला लगाएका छन् । वडा नं. २ को वडा कार्यालय भवन निर्माणको लागि वडा भेलाबाट बनाएको वैधानिक समितिलाई गा.पा. अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ र प्रशासकीय प्रमुखले बजेट...

काँग्रेसको क्रीयाशिल सदस्यता वितरण समय थपियो, बैशाख १५ अन्तिम मिति

काठमाडौं विभिन्न कारणवश रोकिएको नेपाली काँग्रेसको क्रीयाशील सदस्यता वितरणको अन्तिम मिति बैशाख १५ तोकिएको छ । चैत ३० भित्र क्रियाशीलको विवरण केन्द्रमा पठाउन भने पनि ७ जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु नै नभएकोले समय थप गरेको हो । केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र ...

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रीमा माननीय उषाकला राई

काठमाडौं माननीय उषाकला राई प्रदेस नं. १ काे सामाजिक विकास मन्त्री हुनु भएको छ । राई खोटाङ जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य साथै पुर्व कानुन मन्त्री एवं संघिय सांसद शेर बहादुर तामाङको धर्मपत्नी समेत हुन् । उहाँले विगत केही समय देखि लोकल रक्सीलाई नेपाल सरकारले गरिएको प्रतिबन्ध प्रती खरो रुपमा उत्रीदैँ अब फुकुवा ग...

पुर्व मन्त्री बस्नेतद्वारा बाढीपिडितहरुको घर शिलान्यास

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ सुनकोसी गाउँपालिका वडा ६ धुसेनिमा मिति २०७७ भदौ १४ गते गएको बाढी पहिरोले ३ घर परिवार विस्थापित बनाएको दुःखद् घडीमा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका र सुनकोशी वडा नं ६ ...

सिन्धुपाल्चोक नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

सिन्धुपाल्चोक पछिल्लो चरणको राजनितिक उतारचढावका बिच सर्वोच्च अदालतले नेकपा एमाले र पुर्व माओवादी केन्द्र ब्यूँताइदिएपछि सिन्धुपाल्चोक को जिल्ला पार्टी कार्यालयको बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ। (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड पुर्व संसद कृष्ण राज श्रेष्ठ एमाले का पुर्व जिल्ला अध्य...

काँग्रेस खेलकुद बिभागद्वारा ज्यान जोखिममा राखेर जनासेवामा खटिनेहरुलाई नगद सहित सम्मान

सिन्धुपाल्चोक नेपाली काँग्रेस केन्द्रिय खेलकुद बिभागद्वारा कोरोनाको विषम परिस्थिति र बाढिपहिरोका बेलामा आफ्नो ज्यान जोखिममा राखेर कोरोना रोकथाम र राहत वितरणका लागि अहोरात्र खटिनेहरुलाई नगद सहित बिशेष सम्मान गरेको छ । सम्मानित हुनेमा विभिन्न मिडियाका माध्यमबाट जनता सम्म सुचना तथा खबर सम्प्रेषण गर्ने मिडियाकर्मिहरु र को...

प्रतिबन्धित विप्लव माओवादी र सरकार बिच वार्ता सफल, ओलि र विप्लव भोलि एकै मंचमा

काठमाडौं नेपाल सरकारले प्रतिबन्धित गरेको विप्लव माओवादी र सरकार बीच ३ बुँदे सहमति हुँदै वार्ता सफल भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । यो महत्...

अष्ट्रेलिया र नेपालको सम्बन्ध बहुआयामिक, नमुना योग्य-सभामुख सापकोटा

काठमाडौं सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदूत Ms. Felicity Jane Volk  बीच आज  शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत Ms. Felicity Jane Volk  लाई सफल कार्यकालको शुभकामना दिनु भयो । सभामुख सापको...

कानून कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक

काठमाडौं                                                राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानून कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ। १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार (आज) सिंहदरबारमा आयोजित पत्रकार महिलाहरुसँगको अन्तरक्रिया क...

सिन्धु काँग्रेसको सडकमा नारा “नेपाली जनताको एउटै स्वर, कम्युनिस्ट जति चोरै चोर”

सिन्धुपाल्चोक नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार देशै भरको जिल्लाहरुमा केपि ओलि को असम्बैधानिक कदमको विरुद्ध भातृ संस्थाहरुको बिरोध कार्यक्रम सम्पन्न भयो । यसै क्रममा सिन्धुपाल्चोक नेपाली काँग्रेसले भनें दुई स्थानमा कार्यक्रम सम्पन्न गरे । जसमा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यतामा ...