अत्यन्तै दु:खद खबर ; इन्द्रावती गाउँ पालिका उपाध्यक्ष लामाको निधन

  जन्मभूमि संवाददाता

काठमाडौं
इन्द्रावती गाउँ पालिका सिन्धुपाल्चोकका उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ । उहाँ गत १ महिना अघि देखि त्रीबी अस्पताल महाराजगन्जमा उपचाररत हुनुहुन्थ्यो । उहाँको निधनले सिंगो सिन्धुवासीलाई दुखित तुल्याएको छ । नेपाली काँग्रेसबाट उपाध्यक्षमा बिजयी हुनुभएकी लामाको निधनले बिशेष गरि इन्द्रावती गाउँ पालिकालाई र सिन्धुपाल्चोक काँग्रेसलाई अतुलनीय क्षति पुगेको अध्यक्ष बंशलाल तामाङले बताउनुभयो ।

लामा ब्लड क्यान्सरका बिरामी हुनुहुन्थ्यो । उहाँ नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाकी धर्मपत्नी हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार