आस्मानको डान्सिङ नं. “ओए मेरि मुन्नी” युट्युबमा

  जन्मभूमि संवाददाता

काठमाडौं
सेलो गित संगितमा व्यस्त लोकप्रिय गायक आस्मान लोप्चनले स्टेज तताउने गित “ओए मेरि मुन्नी” भिडियो सहित लिएर आएको छ। मौलिक गित संगीतमा निकै समय खर्चिएका उनले यस गित मार्फत नेपाली गित संगितको दुनियाँमा नयाँ आयाम थप्ने कोशिस गरेको छ।

गितमा उत्तम भेटवालको शब्द, रिमेस कुमारको संगितमा गायक लोप्चनले स्वर भरेका छन्। डान्सिङ नम्बर गितको भिडियो निकै परिचित भिमफेदी गाईजको समुहले गर्दा अझै रोमाञ्चक बनेको छ। भिमफेदी गाईजका क्याप्टेन निर्मल कुमार लामाले निर्देशन गरेको भिडियोलाई पवन सुसलिङले छायांकन, सम्पादन समेत गरेका छन्।

भिडियोमा मुख्य भुमिकामा गायक लोप्चन र कोरला थापालाई देख्न सकिन्छ। साथै, अतिथि कलाकारको रुपमा मिस तामाङ २०२४ का विजेता रिया लामालाई देख्न सकिन्छ।

बिहिवार सार्वजनिक गरेको भिडियो Click Nepal युट्युब च्यानलबाट विश्वभरि हेर्न सकिन्छ।

भिडियो;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार