काँग्रेस सभापतिमा पुनः शेर बहदुर देउवा विजयी

काठमाडौं नेपाली काँग्रेसको १४ औं महाधिवेशनको दोश्रो चरणको निर्वाचन पश्चात् नेपाली काँग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा विजयी हुनुभएको छ । पहिलो चरणको निर्वाचनमा ५१% कुनैपनी उम्मेदवारले कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोश्रो चरणको मतदानमा ४६२३ खसेको मत मध्ये ३५ मत बदर भएको थियो भनें देउवालाई २७३३ र ड...

धादिङ पुर्व सभापति धमला केन्द्रिय सदस्यको उम्मेदवार

काठमाडौँ नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको र...

पुर्व देखि पश्चिमका महाधिवेशन प्रतिनिधिहरुले बिर्सनै नहुने क्र.सं.६४ मोहन बहादुर बस्नेत

काठमाडौं पुर्व देखि पश्चिमका सच्चा काँग्रेसजनले १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका उम्मेदवार पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत (क्रम संख्या ६४) लाई बिर्सनै नहुने नामका रुपमा अगाडी सारेका छन् । कारण नेता बस्नेत कोरोनाकाल जस्तो संसार हल्लिने समयमा समेत आफ्नो जिउज्यानको समेत पर्वाह नगरी "जनता रहे राजनिती"...

बागमती प्रदेश काँग्रेस सभापतिमा युवा नेता बानियाँ बिजयी

मकवानपुर नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा युवा नेता इन्द्र बानियाँ बिजयी हुनुभएको छ । प्रदेश भित्र पर्ने नेपाली काँग्रेसको १३ जिल्लाको ४ वर्षे नेतृत्व अब बानियाँले निभाउनेछन् । सभापति पदका लागि पहिलो चरणमा हिजो इन्द्रा बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास प्रधान बिच निर्वाचन भएको थियो । ३ प्रतिस्पर्धी ...

काँग्रेस महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुलाई एन्टिजेन टेष्ट र भ्यक्सिन ; नेता बस्नेत

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनको तयारी तिब्र रुपमा अघि बढिरहेको छ । यस्तैमा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतले जिम्मा पाएको स्वास्थ्य समितीले महाधिवेशनमा आउने नेतागण देखि प्रतिनिधिहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै विभिन्न चरणको छलफल चलाईरहेको छ । कोरोनाको त्रास कायम नै रहेको...

जनजातिका छोरा राजेन्द्र लिङ्देन कमल थापालाई हराउँदै राप्रापाको अध्यक्ष

काठमाडौं काठमाडौंमा सम्पन्न राप्रापाको एकता महाधिवेशनमा जनजातिका छोरा राजेन्द्र लिङ्देन बिजयी हुनुभएको छ । लिङ्देनले अध्यक्ष पदका लागि निर्वाचन हुने क्रममा प्रभावशाली नेता कमल थापालाई १९९ भारी मतले पराजित गराएका हुन् । राप्रपा श्रोतका अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत प्राप्त गरेका हुन् भने खसेको मत मध्ये ४३१ ...

पुर्व मन्त्री बस्नेतले मतदान गर्दै सुरु भयो काँग्रेस बागमती प्रदेशको चुनाव

मकवानपुर नेपाली काँग्रेस बागमती प्रदेशको मतदान सुरु भएको छ । नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले पहिलो भोट हाल्नु भएको छ । १३ जिल्लाबाट राजधानी हेटौंडामा जम्मा भएका अधिवेशन प्रतिनिधिहरुलाई फरक जिल्लाका लागि फरक लाईनको व्यवस्था मिलाएका छन् । प्रदेश सभापतिका लागि इन्द्...

काँग्रेस गण्डकी प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी दस्तुरको चर्चा

काठमाडौं नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशन अन्तर्गतको गण्डकी प्रदेशमा तोकिएको उम्मेदवारी दस्तुरले व्यापकता छाएको छ । वडा तह देखि केन्द्र सम्मको उम्मेदवारी दस्तुर पार्टीबाटै स्पष्ट तोकिएको भएतापनि यस प्रदेशमा तोकिएको दस्तुर भनें अचम्म मान्नु पर्ने स्थितिको पक्कै छ । काँग्रेसको केन्द्रिय निर्वाचन समितीले तोकिएको ...

युवा नेता संजय लामा ले दिए महाधिवेशन प्रतिनिधि का लागि उम्मेदवार

सिन्धुपाल्चोक सिन्धुपाल्चोक कांग्रेस लाई यतिखेर अधिवेशन को चटारो छ। आज सिन्धुपाल्चोक मा क्षेत्रीय अधिवेशन हुँदै छ।यहि क्रममा हिजो क्षेत्रीय कार्यसमिति का उम्मेदवार र महाधिवेशन प्रतिनिधि का उम्मेदवार हरु धमाधम उम्मेदवार घोषण गर्दै मनोनयन दर्ता गरेको छन। आज यिनै कार्यसमिति र महाधिवेशन प्रतिनिधि हरु चयन का लागि मेलम्ची...

माओवादी जुगलको अध्यक्षमा जुझारु युवा नेता रेशम स्याङ्बो

सिन्धुपाल्चोक माओवादी केन्द्रको जुगल गाउँ पालिका अध्यक्षमा युवा जुझारु नेता रेशम स्याङ्बोले अध्यक्षको नेतृत्व पाएका छन् । शुक्रबार सम्पन्न पार्टीको गाँउपालिका सम्मेलनमार्फत उहाँ अध्यक्ष बनेका हुन् । स्याङ्बो गत स्थानीय निर्वाचनका पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार समेत हुन् । पार्टीका केन्द्रिय सदस्य माधब सापको...