विवादले रोकिएको जुगल एमालेको अधिवेशन ७२ सदस्यीय जम्बो टोलि सहितको गाउँ कमिटी बनाउँदै सम्पन्न

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
विवादका कारण रोकिएको नेकपा एमाले जुगलको अधिवेशन अन्ततः आज सर्वसम्मत सम्पन्न भएको छ । अधिवेशनले छिरिङ दोर्जे तामाङलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका लागि तामाङ र नेता लक्ष्मण दोङ बीच सहमति हुन नसकेकोले केही हप्ता देखि अधिवेशन रोकिएको थियो ।

आज भएको भेलाले उहाँहरु बिच सहमती जुटाएर दोङलाई गाउँ पालिका इन्चार्ज बनाएका छन् । जुगलको नयाँ गाउँ कमिटीमा ७२ सदस्यीय जम्बो टिम सहितको बनाएको सहभागी एक कार्यकर्ताले जानकारी दिएका छन् । कमिटीको उपाध्यक्षमा बिष्णु दोङ, सचीवमा प्रेम तामाङ, उपसचिब फुलकाजि स्याङ्बो, उपसचिब हिरा सिलवाल निर्वाचित भएका छन् । त्यस्तै अधिवेशनले आर्थिक बिभाग प्रमुखमा बिक्रम तामाङ (बमलाल) लाई चुनेको छ ।

सदस्यहरुमा क्रमशः

१) शेर बहादुर सिलवाल

२) भिम बहादुर सिलावल

३) ज्ञानु नेपाली

४) कैलाश श्रेष्ठ

५) राजु श्रेष्ठ

६) लक्ष्यमान सिलवाल

७) राम बहादुर सिलवाल

८) सुने लामा

९) गोमा नेपाली

१०) केशब आले मगर

११) पन्च लाल गोले

१२) भारत थापा

१३)) मान्जी स्याङ्बो

१४) गोइकार डोल्मा लामा

१५) कमली रोक्का

१६ ) बाङ लाल बोम्जान

१७) सानी माया तामाङ

१८) उमेश कार्की डोलि

१९) अमर बहादुर शाक्य

२०) नोर्बु वाङगेल लामा

२१) धन बहादुर श्रेष्ठ

२२) लाल काजी तामाङ

२३) जोर बहादुर तामाङ

२४) प्रेम तामाङ

२५) छल लामा

२६) डिल बहादुर लामा

२७) दुर्गा बहादुर श्रेष्ठ

२८) लाल बहादुर श्रेष्ठ

२९) रंगालाल श्रेष्ठ

३०) कृष्ण श्रेष्ठ

३१) कुमार नेपाली

३२) देवकी कुमारी श्रेष्ठ

३४) कृष्ण बहादुर श्रेष्ठ

३५) भारत सिलवाल

३६) सविता तामाङ

३७) वीर बहादुर श्रेष्ठ

३८) नारायण बहादुर खत्री

३९) हिरा बहादुर दोङ

४० )अनिता नेपाली

४१ ) सुन माया तामाङ

४२) बुद्धि बहादुर तामाङ

४३) देबेन्द्र शाक्य

४४) बिष्णु प्रसाद घिमिरे

४५) सुस्मा घिमिरे

४६) माइला तामाङ

४७) ईश्वर तामाङ

४८) राम बहादुर श्रेष्ठ

४९) मीन बहादुर तामाङ

५०) फुल बहादुर तामाङ

५१) सानू माया बिक

५२) कमलामाया तामाङ

५३) राम बहादुर तामाङ

५४) पुर्ण प्रसाद श्रेष्ठ

५५) मेलिना तामाङ

५६) सन्च बहादुर तामाङ

५७) पदम बहादुर तामाङ

५८) फुर्पा तामाङ

५९) खाम दोर्जे तामाङ

६०) बिनोद लामा

६१) रोसनी तामाङ

६२) सुनिता थापा लामा

६३) सुस्मिता तामाङ

६४) राजेन्द्र बिक

६५) वाङदोर्जे तामाङ

६६) सीता माया श्रेष्ठ चयन भएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार