युवा नेता पेमा वाङ्ग्यल लामाद्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
युवा नेता, युवा व्यवसायी एवं युवाहरुको आशा भरोसाको केन्द्र युवा समाजसेवी पेमा वाङ्ग्यल लामाले नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति पुरुष) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता लामा पाँचपोखरी थाङ्पाल गाउँ पालिका २ बरुवाका हुनुहुन्छ ।

राजनीतिलाई व्यवसाय हैन सेवा बनाउनु पर्छ भन्ने धारणा बोक्ने युवा नेता लामाले आफ्नो उम्मेदवारी “रुपान्तरण सहितको पुस्तान्तरण हाम्रो अभियान” नारा लिएर अघि सारेका छन् । उहाँले स्वाभिमान युवा नेतृत्व र जनप्रीय काँग्रेस निर्माणका लागि सबैको साथ, सहयोग र अमुल्य मतदानको अपेक्षा गरेका छन् । जसका लागि सम्पुर्ण वडाका सभापति, क्षेत्रीय प्रतिनिधिहरुमा एक भोट आफुलाई दिन समेत विनम्र अनुरोध गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार