एमाले सिन्धुपाल्चोकबाट छनौट भएका १० औं महाधिवेशन प्रतिनिधिहरु

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेकपा एमाले सिन्धुपाल्चोकको १० औं महाधिवेशन प्रतिनिधि चुन्ने काम सम्पन्न भएको छ । चितवनमा अब आउने मंसिर १०-१२ सम्म हुने राष्ट्रिय महाधिवेशनका लागि ३ समुहबाट ३१ जना छानिएको प्रतिनिधि छनौट समितीले जनाएको छ ।

प्रतिनिधि छनौट समितीका अनुसार कार्तिक २५ गते उम्मेदवार मनोनयन दर्ता गरिएको उम्मेदवारहरु मध्येबाट सर्वसम्मत तरिकाले प्रतिनिधि छनौट गरिएको बताएका छन् । छनौटमा परेका प्रतिनिधिहरुको विवरण यस्तो छ ;

                                                                           

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार