सिन्धु काँग्रेस उप-सभापतिमा युवा नेता सन्जय लामा (सिन्य) को उम्मेदवारी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला नेपाल तरूण दल महाधिवेशन प्रतिनिधी तथा समाजसेवी युवा नेता सन्जय लामा (सिन्य) ले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । माघ १५ गते हुँदै गरेको १४ औं जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको लामाले विभिन्न माध्यमबाट घोषणा गर्नुभएको हो । उह...

युवा नेता दिल कुमार लामाले एमाले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ सिन्धुपाल्चोकका जननिर्वाचित वडा अध्यक्ष दिल कुमार लामाले एमालेको ९ औं जिल्ला अधिवेशनका लागि जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामाले लामो समयदेखी पार्टीको भातृ संगठन युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य समेत रहेर काम गरिसक्नुभएको छ । १ दशक भन्दा बढी उहाँले आफ्नो उर्जाशिल सम...

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा क्षेत्रीको उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक ने. क. पा. एमाले सिन्धुपाल्चोकको ९ औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि केदार क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । यहि पौष २३ गते बाह्रबिसेमा हुन गैरहेको अधिवेशनमा बलेफी गाउँ पालिकाका अध्यक्ष समेत रहेका क्षेत्रीले दावी गरेका हुन् । उनले "जवजको मार्गदर्शन समाजवादको आधार, रुपान्तरण र समृद्धिम...

दाङमा नेता मोहन बस्नेतको सम्मानित क्रेज, एकै दिन तीन महत्वपूर्ण कार्यक्रममा सरिक

दाङ, तुलसीपुर नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्री, प्रभावशाली नेता मोहन बहादुर बस्नेतको दाङमा राजनीतिक छाप निकै सम्मानित छ । उहाँ पार्टीको पहिलो जनजागरण कार्यक्रममा केन्द्रबाट दाङमा खटिनुभएको थियो । सो समय देखि अझै दाङ्गाली काँग्रेसजनमा निकै परिचित र सम्मानित हुनुहुन्छ । यसैको फलस्वरूप उहाँ आज सम्पन्न दा...

दाङको तुलसीपुर पुगे नेता बस्नेत, यस्तो छ भोलीको कार्यक्रम

दाङ, तुलसीपुर नेपाली काँग्रेसका प्रभावशाली नेता, केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत दाङको तुलसीपुर पुग्नुभएको छ । नेता बस्नेत स्वर्गीय खुम बहादुर खड्का स्मृति टेबल टेनिस प्रतियोगिता तथा २०७८ साल भित्र बाढी पहिरोबाट मृत्यु भएका पीडित परिवारलाई नगद राहत बितरण गर्ने कार्यक्रमका लागि दाङ ...

पुर्व क्षेत्रीय सभापति जंग ब. लामाद्वारा सिन्धु काँग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामाले १४ औं जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । लामाले आजै सामाजिक संजाल मार्फत जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । काँग्रेस वृत्तमा लामा प्रभावशाली युवा नेताको रुपमा लिईन्छ । उहाँ जिल्ला...

प्रभावशाली नेता बंशलाल तामाङले सिन्धु काँग्रेस सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडौं इन्द्रावती गाउँ पालिका अध्यक्ष एवं गाउँ पालिका महासंघका महासचिव प्रभावशाली नेता बंशलाल तामाङले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । तामाङले काँग्रेसकै एक कार्यक्रममा आफ्नो उक्त धारणा प्रस्तुत गर्नुभएको हो । उहाँले १४ औं महाधिवेशनका लागि प्रतिनिधि समेत भारी मतका ...

निर्वाचन हुन नसकेका १६ जिल्लामा काँग्रेसको अधिवेशन यहि २७ गते हुने

काठमाडौं विवादका कारण काँग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन नभएका १६ जिल्लामा यहि पौष २७ गते १४ औं अधिवेशन हुनेभएको छ । पार्टीको केन्द्रिय निर्वाचन समितीले १२ गते प्रेस विज्ञप्ति जारी गर्दै सोको जानकारी गराएका छन् । निर्वाचन हुन नसकेका जिल्लाहरुमा बाँके, सर्लाही, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, सिराहा, धनुषा, मह...

युवा नेता लालकाजी तामाङले सिंगो कम्युनिस्ट गाउँलाई काँग्रेस बनाउन सफल

काठमाडौं सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ८ परिगाउँको सिंगो गाउँ नै कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश भएका छन् । यस अघि नेकपा एमाले र माओवादी केन्द्रमा रहेका युवा, महिला सबै काँग्रेसमा प्रबेश गरेका हुन् । सोही गाउँकै नेपाली काँग्रेसका जुझारु युवा नेता, युवा समाजसेवी एवं नेपाली काँग्रेस १४ ...

माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री र सचिबमा थिङ (छिन्ताङ)

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका युवा नेता सरल सहयात्री निर्वाचित भएका छन् । सहयात्री माओवादी केन्द्रका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । त्यस्तै सचिबमा ईन्द्र बहादुर थिङ (छिन्ताङ) चुनिएका छन् । प्रदेशको नेतृत्वका लागि सर्वसम्मत गर्न प्रयास गरेपनि अन्ततः...