अब मतदाता नामावली भर्न यति सजिलो, अनलाइन बाटै यसरी भर्न सकिन्छ;

काठमाडौं मतदाता नामावली अब यति सजिलै भर्न सकिने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बाट अनलाइन फारम भर्न मिल्ने गरि वेबसाईट तयार भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको वेबसाईट     www.election.gov.np    मा गइ व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाका निर्वाचन कार्यालयमा पेश गर्न सकिनेछ ...

मनपरि शुल्क उठाएको आरोप लागेको लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी

काठमाडौं निजि गुठी अन्तर्गत दर्ता भएको कोरियन ख्रीष्टियन मिशनरीहरुद्वारा संचालित लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी गरेको छ । स्कुलका विषयमा उठेका प्रश्नबारे जवाफ दिन मंगलबार सम्मको समय दिन स्कुलले आग्रह गरेसँगै प्राइम टेलिभिजनले आज उक्त सूचनाबारे जानकारी माग गर्दा स्कुल व्यवस्थापन समितिका अध्यक्ष समिता श्रेष्ठल...

सिन्धु बिकास बैंकको शाखा अब सुकुटेमा पनि

सिन्धुपाल्चोक सुकुटेमा सिन्धु बिकास बैंकको शाखा खुलेको छ । चौतारा साँगचोकगढी नगरपालिका–१० मा असार २७ गते शाखा कार्यालय उद्घाटन गरिएको हो । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७१ फागुन २९ गतेबाट सुकुटेमा सीमित बैंकिङ इकाई कार्यालयलाई स्त्तरबृद्धि गर्दै शाखा शाखा स...

साहसिक पर्यटनको हव बन्दै दोलखाको सोक्ला, रक क्लाइम्बिङ र हाइकिङका गर्न पुगे बिदेशी

काठमाडौं दोलखाको सोक्ला साहसिक पर्यटनको हवको रुपमा चिनिन थालेको छ । यहाँको सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । जसले गर्दा बिदेशीहरु समेत यहाँ पुग्न थालेका छन् । यस गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ स...

अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन गर्न ११ सदस्यीय टोलि गठन

काठमाडौं बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको गम्भीर आरोप खेप्दै आएका अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिएको छ । गत जेठ १४ गते अर्थमन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको खबरहरु बाहिरिए संगै प्रमुख प्रतिपक्षी एमालेले विरोध गर्दै आएको थ...

यहि असार २६ गते आइतबार सार्वजनिक बिदा ?

काठमाडौं यहि आउँदो असार २६ गते आइतबार देशैभर सार्वजनिक बिदा दिने भएको छ । आइतबार मुस्लिमहरुको महान पर्व बकर ईद (ईद उल अजहा) पर्ने गृह मन्त्रालयबाट प्रकाशित सूचनामा उल्लेख छ । सोही दिन ईद पर्ने भनी मुस्लिम आयोगले गृहलाई सार्वजनिक बिदाका लागि अनुरोध गरिएको थियो । त्यसैले देशैभर सार्वजनिक बिदाको घोषणा गरेका छन् । ग...

ओभर लोड गाडीले खाडीचौरको पुल धरापमा, जोगाउन भन्दै सरोकारवाला पुगे जिल्ला प्रशासन

सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७, खाडीचौर र सुनकोसी-७ हुँदै दोलखा, रामेछाप देखि ओखलढुंगा सम्मको लाईफलाईन मोटोरेबल पुलको रुपमा रहेको खाडीचौरको पुल धरापमा पर्दै गएको छ । यो पुल हुँदै दोलखा, रामेछाप र ओखलढुंगामा निर्माणधिन हाईड्रोपावरहरु तथा अन्य संरचनाका अत्यन्तै ओभरलोडेड सवारी आवतजावत भैरहेको छ । स्थानीयका अनुसार पुल ज...

सुकुटे विच रिसोर्टमा १ महिला दिउँसै बलात्कृत !

सिन्धुपाल्चोक प्रख्यात पर्यटकीय गन्तव्यका रुपमा परिचित सुकुटे विच एडभेन्चर क्याम्पमा दिउँसै एक युवती बलात्कृत भएकी छिन । युवतीलाई ३ युवक मिलेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । असार १८ गते छुट्टी मनाउन आएकी युवती दिउँसो टेन्टमा आराम गरिरहेकै अवस्थामा घटना घटेको हो । युवकहरु दिउँसो करिब ३ बजे काठ...

जुगलमा एउटै परिवारका २ सदस्य ब्रेन ट्युमरबाट ग्रसित, आर्थिक सहयोगको अपिल

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २ का राम काजी तामाङको २ महिने दुधे बालक छोरी छेसाङ तामाङ र आफ्नै भाई श्याम तामाङ ब्रेन ट्युमरबाट ग्रसित भै उपचाररत छन् । उनको छोरी टिचिङमा र भाईको टाउकाको अप्रेसन पश्चात् चाबहिल दिर्घायु अस्पतालमा उपचार भैरहेको छ । हाल सम्म उपचारको लागि निकै धेरै खर्च भैसकेको र ऋण समेत लागेकोले छो...

तामाङको डम्फु र पहिरनको गलत प्रयोजन गर्नु न्यायोचित होइन : ताम्बा घेदुङ

नेपाल तामाङ ताम्बा घेदुङद्वारा तामाङहरुको मौलिक बाजा डम्फू, धर्म र संस्कृति गलत प्रयोजन भइरहेको सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ। शनिबार घेदुङको सभा हल चुच्चेपाटीमा भएको अन्तरक्रियमा तामाङका बाजा डम्फु र संस्कृतिलाई विभिन्न तत्वहरुले गलत प्रयोजन गरी विचलन ल्याएको बताइएको छ । ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानले...