मास्क नलगाउने र सामाजिक दुरि कायम नगर्नेलाई पक्राउ गर्न निर्देशन

काठमाडौं नेपाल सरकार गृह मन्त्रालयले अब मास्क नलागाई बाहिर हिँड्ने र सामाजिक दुरि कायम नगर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ । ७७ वटै जिल्लालाई परिपत्र गर्दै गृह सम्बद्ध सबैलाई जानकारी गराईसकेको छ । असार १ बाट खुलुलो भएको लकडाउन पश्चात् निजि  तथा सरकारी कार्यालयहरुमा अत्याधिक भिडभाड हुने ठाउँहरुमा समेत मास्क बिना र ...

डम्फु बजाउँदै सलह लखेट्नुस् र संकलन गरि ल्याए केजिको रु. १०० दिनेछु – जुगल अध्यक्ष

सिन्धुपाल्चोक, जुगल गत शनिबार भारतबाट तराईका जिल्ला हुँदै नेपाल छिरेका सलह मध्य पहाडी जिल्लाहरु देखि हिमाली जिल्लामा समेत पुगिसकेको छ । हिजो करिब ३:३० बजे चौतारा आसपासबाट सलहको हुल उड्दै जुगलको उत्तरी वडा ३ का बोल्दे, पाङ्तान, गुम्बा लगायतका गाउँहरुमा पुगेर बाली क्षति गर्न थालेको स्थानीय युवाहरुले जन्मभूमि पोष्टलाई फो...

जम्मा पारेको सलहलाई सरकारले भन्दा जनताले ५ गुण बढी दिन्छु भनेंपछी

प्रदेश ५, बुटवल शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले निर्णय नै गरेर सार्वजनिक गरे कि , ‘यो किरा टिपेर ल्याउनेलाई किलोको रु २० नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो...

मलाई हटाउन खुला दौड धुप भैरहेको छ – प्रम ओलि

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन खुला रुपमा दौड धुपमा लागेको बताउनु भएको छ । तर यस्तो खेल सुरु भए पनि त्यो सम्भव नभएको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसर पारेर आइतबार भएको कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् । केही दिन अ...

पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमै PCR मेशिन उपलब्ध गराउने । Janmabhumi Post

काठमाडौं बिश्वमा फैलिरहेको कोरोना महामारीमा समेत आफ्नो भन्दा जनताको स्वास्थ्यको धेरै ख्याल राख्ने पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो जिल्ला वासी जनताहरुको PCR टेष्ट गर्ने मेशिन नै उपलब्ध गराउने बचनबद्दता गर्नुभएको छ । उहाँले एक पत्र सार्वजनिक गराउँदै भुसको आगो सल्के झैँ तिब्र रुपमा संक्रमित बढ्दै...