धावावाङ्गेल मोक्तान पुनः तम्बा संघको अध्यक्षमा निर्वाचित

काठमाडौं तम्बा संघ नेपालको नयाँ कार्यसमितिमा पुनः धावावाङ्गेल मोक्तान निर्वाचित भएका छन् । शनिवार काठमाडौँ स्थित तामाङ गुम्बा (छ्योर्तेन टासी तामाङ गुम्बा) को सभा हलमा दसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरेका हुन् । यस्तै वरिष्ठ उपाध्यद्वय वीरबहादुर घिसिङ र सत्तलसिंह योन्ज...

नियम नमान्नेलाई कारबाही गर्ने सिन्धु तेक्वान्दो संघको घोषणा

सिन्धुपाल्चोक नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले साधारणसभा सम्पन्न गराउँदै नियम नमान्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । शनिबार लामोसाँघुमा सम्पन्न भएको संघको विशेष भेलाले यो संगै विविध महत्त्वपूर्ण निर्णयहरु समेत गरिएको छ । यसमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको मातहतमा रहेका डोजाङहरूले सं...

महिला शक्ति समाजको निजी भवन बनाउने अभियानमा सहयोग गर्नेछु – पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक महिला शक्ति सामाज बलेफी - ७ खाडीचौरमा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सयौंका संख्यामा महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा...

परिवारवाद हावी भएको भन्दै सिन्धु माओवादी केन्द्रमा ठूलै भुकम्प जाने, पुर्व मेयर सहित दर्जनौंले त्याग्दै

काठमाडौं अमानसिं तामाङ माओवादी सिन्धुपाल्चोकमा वरिष्ठ नेताका रुपमा चिनिन्छन् । तामाङले माओवादी विद्रोहका बेला गरेको योगदान निकै ठूलो छ । उनी गत २०७४ सालको चुनावमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरमा निर्वाचित समेत हुन् । पुर्वमेयर तामाङले नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको श्रोतले जना...

पत्रकारीता हुँदै जनप्रतिनिधि भएका २ उपाध्यक्ष सहित अन्य ५ सम्मानित

काठमाडौं २८ औं तामाङ प्रसारण दिवसको अवसरमा आज तामाङ पत्रकार संघ बागमती प्रदेशले "सम्मान तथा बागमती प्रदेशमा तामाङ भाषाको रेडियो कार्यक्रमको अवस्था, अवसर र चुनौती" विषयक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा संघमा आवद्ध रहँदै गर्दा जनप्रतिनिधिको रुपमा विजयी भएका २ उपाध्यक्षलाई सम्मानित समेत गरेका छन् । तामाङ घे...

पत्रकार सुब्बा माथी दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न माफ नेपालद्वारा जोडदार माग

काठमाडौं समाचार संकलनका लागि पुगेका एमबिखबर अनलाइनमा कार्यरत पत्रकार राजकुमार सुब्बालाई दुव्र्यवहार गरेको घटनाप्रति मिडिया एड्भोकेसी फोरम नेपाल (माफ) ले ध्यानाकर्षण भएको जनाएको छ । साउन २७ गते शुक्रवार दिउँसो ललितपुर म.न.पा. वडा नं. २८ हरिसिद्धिस्थित चेला संगतिमा त्यहाँका गतिविधिबारे समाचार संकलनका लागि पुगेका पत्र...

२८ औं तामाङ प्रसारण दिवसको अवसरमा अग्रज तामाङ पत्रकार सम्मान तथा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोक २८ औं तामाङ प्रसारण दिवसको अवसरमा आज तामाङ पत्रकार संघ सिन्धुपाल्चोकले एक कार्यक्रम सम्पन्न गरेका छन् । संघले "अग्रज तामाङ पत्रकार सम्मान तथा तामाङ पत्रकारहरुको अवसर, चुनौती, वर्तमान अवस्था तथा भविष्य" विषयक अन्तरक्रिया कार्यक्रम जिल्लाको सदरमुकाम चौतारा स्थित बुद्धपार्कमा आयोजना गरि सफलतापुर्वक सम्पन्न ...

औंठी साटासाट गरेको केही महिना नबित्दै मेलिना र सञ्जीवको इन्गेजमेन्ट तोडियो !

काठमाडौं चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइली संगको इन्गेजमेन्ट तोडेको बताएकी छिन् । राईले आफ्नो समाजिक संजाल फेसबुक मार्फत सो कुरा जानकारी दिएका हुन् । उनिहरु बीचको प्रेम सम्बन्ध केही महिना अघि औंठी साटासाट भएदेखी छताछुल्ल भएको थियो । तर छोटो समयमै के कारणले उनीहरुको सम्बन्धमा दरार आए ? त्यो भनें अनुमान लग...

भाद्र ३ गते लामोसाँघुमा रोपाइँ जात्रा तथा लाखे नाच हुने, सबैमा निम्तो !

सिन्धुपाल्चोक स्थानीय संस्कृतिको रुपमा नेवार समुदायमा प्रचलित रोपाइँ जात्रा र लाखे नाच हुने भएको छ । बलेफी गाउँपालिकाको वडा नं. ८ लामोसाँघुमा यहि आउँदो भाद्र ३ गते श्रीकृष्ण जन्माष्टमीको दिन कार्यक्रम हुने आयोजक संस्कृति तथा वातावरण मंच लामोसाँघुले जनाएको छ । कार्यक्रममा रोपाइँ जात्रा संगै हास्य प्रहसन, मच्छे गाउँ ...

ट्राफिक प्रहरीले अति गरेपछि गोरखाका युवाले निकाले नयाँ जुक्ति !

काठमाडौं सामाजिक संजालले गर्दा हिजोआज वाक्क लाग्ने सामाग्री देखि चाख लाग्दो विषय सम्म कहिलेकाही भाइरल भैरहेको हुन्छ । अहिले सम्म कतै नदेखिएको र कसैले नगरिएको अचम्म लाग्दो क्रियाकलापको त झन तुरुन्तै भाइरल भैहाल्छ । यस्तैमा सामाजिक संजाल फेसबुकमा गोरखाका एक युवकको तस्वीर निकै चर्चामा छ । उनि हुन् गोरखा थुमिका विशाल ल...