समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) को बैठक चौतारामा सम्पन्न

सिन्धुपाल्चोक समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) को बैठक आज जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त बैठकमा बलेफी गाउँपालिकाका अध्यक्ष गंगबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्ष द्वय सुर्जे तामाङ र तेज बहादुर पराजुली, सुनकोसी गाउँ पाल...

पागलपन या प्राङ्क ? पक्राउ परे बदमास केटो ! यस्तोलाई कस्तो कारबाही गरे होला ?

काठमाडौं युट्युबका लागि भन्दै अचानक झुक्याएर मान्छेको होश हवास उडाउने भिडियो बनाउँदै केहि डलर कमाउने धन्दामा केही समुह सक्रिय रुपमा लागेको देखिन्छ । कानुनले अनुमति बिना फोटो या भिडियो खिच्न समेत प्रतिबन्ध लगाएको भएपनि भिडियो खिचे पश्चात् अनुमति लिँदै युट्युबमा पोष्ट गर्दै आएको छ । तर कस्तो भिडियोले  पीडित र खिच्ने स्व...

बाढीपहिरो पीडितहरुलाई लालपुर्जा वितरण गर्दै पुर्व मन्त्री बस्नेतले भनें,”अब छिटै घर पनि बन्छ”

सिन्धुपाल्चोक बाढी पहिरोबाट विस्थापित १४ पीडित परिवारले लालपुर्जा पाएका छन् । २०७७ सालको भदौमा आएको पहिरोबाट घरबार बिहिन भएका बाह्रबिसे नगरपालिका–७ टंसारका बाढीपहिरो पीडितलाई सोमबार लालपूर्जा वितरण गरिएको हो । बाढी पहिरो पीडित लाई बस्ती स्थानान्तरणको लागि सोमबार पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य मोह...

जन्मदिनको अवसरमा युवा नेता थुप्तेनले गरे HIV संक्रमित पढ्ने आश्रमलाई खाद्यान्न सहयोग

काठमाडौं विभिन्न व्यक्तित्वहरुले आफ्नो जन्मदिनको अवसरमा साथीभाई बटुल्दै ठूलो बर्थ डे पार्टी दिने गर्दछन् । तर यही भिडमा केहिले भनें समाजमा जन्मदिनको भोज खुवाउने हैन कि केही सामाजिक कार्य गरेर यो अवसर मान्ने गर्छ्न् । हो, यस्तैमा नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि एवं तरुण दल सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकका...

सिन्धु विकास बैंकलाई बागमती प्रदेशकै उत्कृष्ट विकास बैंक बनाउने छौँ – अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ

काठमाडौं सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बागमती प्रदेशकै उत्कृष्ट विकास बैंक बनाउने रणनीति बनाईसकेको जनाएका छन् । उनले गत शुक्रबार धुलिखेलमा सम्पन्न बाह्रौं वार्षिक साधारण सभामा बोल्नुहुँदै सिन्धु विकास बैंक प्रदेश कै अग्रणी विकास बैंकको रुपमा लैजानका लागि गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्...

वडा अध्यक्ष यादव ठकुरीको पहलमा मानव आश्रमद्वारा सुन्तलीको उद्दार

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ ज्यामिरे कि सुन्तली भुजेलको उद्दार गरि मानव सेवा आश्रम काठमाडौं पठाईएको छ । उनको लामो समय देखि मानसिक सन्तुलन गुमाएकी थिईन् । भुजेललाई वडाध्यक्ष श्री यादव ठकुरीको विशेष पहल र समाजसेवी बिभा सिंहको सकृयतामा उद्दार गरि आज आश्रममा उपचारका लागि पठाईएको अध्यक्ष ठकुरीले बताउनुभयो । ...

पहिरो सडकमा झरेपछि तत्काल हटाउन वडा अध्यक्ष रवि लामा फिल्डमा डोजर लिएर पुगे

सिन्धुपाल्चोक, याङ्लाकोट जुगल गाउँपालिका वडा नं. ७ स्थित सेर्माथान भिर (फुडाँडा) भन्ने ठाउँमा ठूलो पहिरो झरेको छ । आज बिहान करिब ११ बजे तिर खसेको पहिरोले जुगल याङ्लाकोट आउजाउ हुने बाटो अवरोध भएपछि सवारी साधान सबै रोकिएको थियो । यसको बारेमा वडा अध्यक्ष रवि लामाले थाहा हुन साथ स्काईभेटर लिएर घटना स्थलमा पुग्नुभएको छ...

नवलपुर अस्पतालका डा. पाण्डेय माथी हातपात, कारबाही नभए सम्म सेवा अवरुद्ध गरिने

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका स्थित नवलपुर अस्पतालका प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी अभद्र व्यवहार, गाली गलौच एवं हातपात भएको छ । उनि माथी पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगरले बिरामी जाँच्ने कक्षमै छिरेर यस्तो हर्कत गरेका हुन् । सोमवार दिउँसाे १२:३५ बजेकाे समयमा उनिमाथी हातपात भएकाे हाे । यसरी एउटा स...

जुगल ६ मा जुवातास खेलाउनेलाई ५० हजार, खेल्नेलाई ३० हजार जरिवाना गर्ने – वडा अध्यक्ष टंक तामाङ

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ६ का अध्यक्ष टंक तामाङको टिमले आफ्नो वडा भित्र जुवातास खेलाउन निरुत्साहित गर्ने निर्णय गरेको छ । जसका लागि वडाले जुवातास खेलाउनेलाई पहिलो पल्टका लागि ५० हजार, दोस्रो पल्ट पनि खेलाएमा ६० हजार र तेस्रोपटक खेलाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने निर्णय गरिएको सूचना जारी गरेका छन...

घेवामा जाँडरक्सी प्रयोग नगरे वडाले १० हजार नगद सहयोग गर्ने घोषणा ; वडा अध्यक्ष रितेश तामाङ

सिन्धुपाल्चोक, धुस्कोट जिल्लाको बलेफी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रितेश तामाङले आफ्नो वडा भित्र गरिने घेवामा जाँडरक्सी प्रयोग नगरेमा प्रोत्साहन स्वरुप १० हजार वडाको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । अध्यक्ष तामाङले घेवा जस्तो धार्मिक कार्यमा जाँडरक्सी प्रयोगले समाजमा नराम्रो सन्देश गइरहेकोले त्यसलाई बिस्तारै ...