काठमाडौं तामाङ मौलिक भाका खान्दोके सेलोको संरक्षण एवम् प्रबर्द्धनका लागि दुबाईमा खान्दोके सेलो नाईट हुने भएको छ। तिप्लिङ मिडिया हाउसको प्रस्तुति र सिन्धुपाल्चोक तामाङ समाज युएईको विशेष सहयोगमा खान्दोके सेलो नाईट ईन दुबाई यहि अक्टोबर १२ मा हुन लागेको हो। दुबाईको बरदुबाई स्थित क्लब Sk7 मा हुने खान्दोके सेलो नाईटमा गायक ...
Breaking News
आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी
पोखरा आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ...
बाढीबाट घाइते भएका बिरामीहरु भेट्न पुगे मुख्यमन्त्री लामा
भक्तपुर गत १० गतेको भीषण बाढीका कारण घाइते भएकाहरुलाई भक्तपुर अस्पतालमा भेट्न मुख्यमन्त्री बहादुर सिंह लामा पुग्नुभएको छ। अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझ्नका लागि मुख्यमन्त्री लामाका साथमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, उद्योग मन्त्री शुक माया तामाङ, बागमती प्रदेश सभ...
हेटौंडामा हुने भनिएको “लाइभ सेलो साँझ-२०८१” स्थगित, अब कार्तिक ९ गते हुने
काठमाडौं यहि असोज १९ गते शनिबार हेटौंडाको पाल्पसा सदन हलमा गर्न गइरहेको "लाइभ सेलो साँझ-२०८१" स्थगित भएको छ। गत १० गतेको भीषण बाढीका कारण मकवानपुरमा समेत ठूलो धनजनको क्षति भै अतुलनीय असर पुगेको र सिंगो देशनै शोकमा डुवेका कारण साँस्कृतिक कार्यक्रम नगर्ने आयोजक ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लि. ले विज्ञप्ति मार्फत सार्...
नेता बस्नेतले विपतका कारण मृत्युु भएका प्रत्येक परिवारलाई नगद ५० हजारका दरले सहयोग गर्ने
सिन्धुपाल्चोक अविरल वर्षातको कारणले मृत्यु वरण गर्न विवश सिन्धुपाल्चोक जिल्लाका प्रत्येक मृतक परिवारलाई नगद ५० हजारका दरले राहत सहयोग गर्ने घोषणा गरेको छ। नेका केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले आफ्नो व्यक्तिगत तर्फबाट सोही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। ...
डम्फुको महत्त्व दर्साउन ऐतिहासिक दोस्रो डम्फु साँझको तयारी पूरा
काठमाडौं तामाङ समुदायमा डम्फुको महत्त्व दर्साउन ऐतिहासिक दोश्रो डम्फु साँझ २०८१ हुने भएको छ। जसको सम्पुर्ण तयारी पूरा भैसकेको गायक एवं संगितकार विश्व दोङले जानकारी दिनुभयो।कार्यक्रमको व्यवस्थापन, सांस्कृतिक प्रस्तुतिका लागि सामुहिक अभ्यास लगायत अतिथि वर्गलाई निम्तो दिसकेको आयोजक डम्फु साँझ प्रा.लि. ले जन्मभूमि पोष्टला...
माया गर्नेहरुका लागि तामाङ प्रेम गित “सेम ह्रो”
काठमाडौं तामाङ भाषाको गितहरु सार्वजनिक हुने क्रममा प्रेम गित "सोम ह्रो" अर्थात मनको साथी भिडियो सहित सार्वजनिक भएको छ। प्रयास दोङको शब्द संगितमा प्रकाश लामा र जितु लोप्च्नको आवाजमा यो गित सझिएको छ। माया प्रेम युक्त शब्दले भरिपुर्ण गित नि प्रोडक्सनको प्रस्तुतिमा एरेन्ज जोगलाल लामा र मिक्सिङ दिपेश प्रधानले गरेको छ। ...
कक्षा ५ मुनिको फुटबल प्रतियोगिता खेल हेर्नेको घुइँचो
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ३ धुस्कोट स्थित श्री च्यानडाँडा आ.वि. को आयोजनामा कक्षा ५ मुनिका विद्यार्थीहरु बिच अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको २५ औं वार्षिकोत्सबको अवसर पारेर ४ समूह बीच प्रतियोगिता भएको थियो। आयोजक च्यानडाँडा आ.वि. बाट २ टिम, भिमसेन मा.वि. १ टिम र लक्ष्मी दे...
प्रारम्भ एकेडेमीको सिङ्गिङ्ग आइडल आठौ संस्करण भव्य रुपमा सम्पन्न
काठमाडौ काठमाडौको कगेश्वोरी मनोहरा नगरपालिका वडा नं. ६ स्थित प्रारम्भ एकेडमीले आफ्नो सिङ्गिङ्ग आइडल आठौ संस्करणको ग्रान्ड फिनाले भब्य रूपमा समापन गरेको छ । सिङ्गिङ्ग आइडल आठौ संस्करणमा करिब १५० विद्यार्थीहरूले भाग लिएकोमा ग्रान्ड फिनालेमा जुनियर र सिनियरका जम्मा ५/५ जना गरेर १० जना पुगेका थिए। ग्रान्ड फिनालेमा जुनि...
जिसस सिन्धुपाल्चोकद्वारा बालुवा चोरी निकासी गर्ने ट्रीफर र स्काईभेटरलाई कारबाही
सिन्धुपाल्चोक कानुन विपरीत बालुवा चोरी निकासी गरिरहेको ट्रीफर र स्काइभेटर नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय सिन्धुपाल्चोकको प्रमुख बालकृष्ण श्रेष्ठका अनुसार पटकपटक गरि भोटेकोसी र इन्द्रावती नदीमा अनुमति बिना बालुवा उत्खनन गरिरहेको १ स्काईभेटर र ढुवानी गरिरहेको ९ ट्रीफर १ आइचारलाई जरिवाना सहित कारबाही गरेको हो। मंग...
- 1
- 2
- 3
- …
- 42
- Next Page »