अब मतदाता नामावली भर्न यति सजिलो, अनलाइन बाटै यसरी भर्न सकिन्छ;

  जन्मभूमि संवाददाता

काठमाडौं
मतदाता नामावली अब यति सजिलै भर्न सकिने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बाट अनलाइन फारम भर्न मिल्ने गरि वेबसाईट तयार भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले तयार पारेको वेबसाईट     www.election.gov.np    मा गइ व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाका निर्वाचन कार्यालयमा पेश गर्न सकिनेछ ।

फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । यस अघि नामावली भर्न भौतिक रुपमै उपस्थित हुनुपर्ने झन्झटिलो अवस्थाबाट मुक्त हुने आयोगको दावी छ । साथै अब निर्वाचन आयोगमा मतदाता नामावली भर्न लाईन बस्न नपर्ने भएपछि भिड नहुने आयोगको दावी छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार