८५ वर्षे वृद्धले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाको ४ किलो भन्ने ठाउँमा ८५ वर्षीय एक वृद्धले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । वृद्ध र बालिकाको नाता हजुरबुबा र नातिनी पर्ने जानकारी आएको छ । बालिकाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात् ग्रामीण महिला सिर्जनशील परिवार पुनस्थापना केन्द्रमा राखिएक...

पार्टीका लागि घात गर्ने अपराधीक धमिराहरु भएको भन्दा नभएकै राम्रो – नेता बस्नेत

सिन्धुपाल्चोक आज नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिद्वारा क्षेत्र नं. १ भित्रका स्थानीय निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान गरिएको छ । यसै सन्दर्भमा प्रमुख अतिथिका रुपमा पार्टीका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्रीले मन्तव्यका क्रममा चुनावमा पार्टीको विरुद्ध घात गर्ने कार्यकर्ताह...

दुग्ध उत्पादनमा जिल्लाकै उत्कृष्ट बिन्जेल गाउँमा ३ दिने भैंसी सम्बन्धि तालिम सुरु

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ४ स्थित बिन्जेल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका कृषकहरुलाई ३ दिने भैंसी पालन सम्बन्धि तालिम कार्यक्रम सुरु भएको छ । डा. शिवलाल भण्डारीद्वारा दिईने प्रशिक्षण कार्यक्रम बलेफी गाउँपालिका कृषि तथा पशु शाखाले आयोजना गरेका हुन् । बिन्जेल दुग्ध उत्पादक गाउँ मध्ये जिल्लाकै उत्कृष्ट...

कैद भोगिरहेका सिन्धुपाल्चोक थाङ्पालका ४२ वर्षे गोले कारागारमै मृत्यु

सिन्धुपाल्चोक जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका माइते गोलेको कारागार मै मृत्यु भएको खबर प्राप्त भएको छ । उनी पाँचपोखरी थाङ्पाल गाउँपालिकाका हुन् । प्रारम्भिक सूचना अनुसार उनको हृदयघातका कारण मृत्युु भएको जानकारी आएको छ । आज बिहान ८:१५ बजे तिर बसेकै ठाँउमा एक्कासी ढलेपछी कारागारमा खटिएका कर्मचारीहरुले उनलाई नजिकैको...

आज राती १२ बजेपछि पेट्रोल र डिजेलमा क्रमशः २० र २८ रुपैयाँ मुल्य घट्ने

काठमाडौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलन गर्दै पेट्रोल र डिजेलमा मूल्य समायोजन गरेका छन् । पेट्रोल र डिजेलमा क्रमशः २० र २८ रुपैयाँ मुल्य घटाएको मन्त्री दिलेन्द्रप्रसाद बडूले जनाएका छन् । सम्मेलन मार्फत पेट्रोल र डिजेलमा लगाएको कर कटौती संगै मूल्य घटाएको मन्त्री बडूले बताउनुभएको छ ।...

“सामाजिक न्याय सहितको समृद्ध जुगल” प्रत्येक वडाहरुलाई ८० र ७० लाखका दरले बजेट

सिन्धुपाल्चोक जुगल गाउँ पालिकाको १२ औं गाउँसभा हिजो सम्पन्न भएको छ । अध्यक्ष रेशम स्याङ्बोका अनुसार गाउँसभा भव्य रुपमा सम्पन्न भएको बताउनुभएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको सभामा कुनै वादविवाद रहित भएको उनको भनाइ छ । उनले भनेंका छन् "दोस्रो स्थानीय तह निर्वाचनको पहिलो तथा जुगल गाउँपालिकाको १२औं गाउँसभा उत्साहजनक...

विवाहको नाटक गरी करोडौं ठगी गर्ने भावना तामाङ पक्राउ, १० वर्ष जेल जान सक्ने

काठमाडौं विवाह गरेपछि सबैले आफ्नो एउटा सुन्दर सपनाको कल्पना गरेको हुन्छ । उमेर पुगेको जो कोहिले एउटि सुन्दर मन भएकी जीवन संगिनीको आशा गरेको हुन्न भन्न सकिन्न । यस्तैमा फुर्वाले पनि सपना देख्नु स्वभाविक नै भयो । तर फुर्वाको त्यो सुन्दर दाम्पत्य जीवन जिउने सपनालाई गद्दार गर्दै धोकामा परिणत गरिदिईन् भावना तामाङले । उन...

उद्योग वाणिज्य संघ सि.पा.द्वारा जिल्लाका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकद्वारा आज जिल्लाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई वदाई तथा शुभकामना ज्ञापन गरेका छन् । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका सभापति बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष राजकुमार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु उपस्थि...

तामाङ समाज उत्तर अमेरिकाको दोश्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु हुँदै

काठमाडौं उत्तर अमेरिकामा बसोबास गर्दै आएका तामाङहरुको छाता संगठन "तामाङ समाज उत्तर अमेरिका (TSNA)" को दोश्रो राष्ट्रिय महाधिवेशन शनिबार देखि सन फ्रान्सिस्को, क्यालिफोर्नियामा हुने भएको छ । जुन १८ देखि २० सम्म ३ दिन हुने यस सम्मेलनमा उत्तर अमेरिकाभरिका विभिन्न १० राज्यका ९ वटा सदस्य संस्था बाट १० जनाको दरले प्रतिनिधिहर...

जब मलाई माओवादी पार्टीले गद्दारी घोषणा गर्यो मैले काँग्रेसमै फर्किने निर्णय गरें-बुद्धराज बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा गएको २०७४ सालको स्थानीय चुनाव र हाल सालैको स्थानीय चुनावमा मेयरका उम्मेदवार बनेका बुद्धराज बस्नेत नेपाली काँग्रेसमा प्रवेश भएका छन् । उनी नेकपा माओवादीका तर्फबाट दुई पल्ट नगरको प्रमुखमा उठेका थिए । उनी संगै दर्जनौं माओवादी कार्यकर्ताहरु समेत काँग्रेस प्रवेश भएका छन् । ...