पुर्व मन्त्री मोहन बहादुर बस्नेत सुटुक्क किन पुगे मेलम्चीको थकनी लसम बगर ?

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ४ स्थित थकनी लसम बगरमा पुर्व मन्त्री बस्नेत सुटुक्क पुग्नुभएको छ । उहाँले त्यहाँ पुग्नुको मुख्य कारण भनें अहिलेलाई गोप्य राख्ने बताउनुभयो । नेता बस्नेतले मिडियाकर्मीको जिज्ञासामा त्यहाँ पुग्नुको कारण काठमाडौं र सिन्धुपाल्चोकलाई समेट्ने एउटा बृहत् आयोजना सुरुवात गर्ने सोच रहेको ...

सिन्धु जिल्ला समन्वयमा काँग्रेस समाजवादीको गठबन्धनले माओवादी एमालेले जिल खायो

यहि जेठ २९ मा हुन गइरहेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको लागि आज मनोनयन दर्ता भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा काँग्रेस समाजवादी र माओवादी एमाले बीचको गठबन्धनले उम्मेदवारी दिएका छन् । काँग्रेस समाजवादी गठबन्धनका तर्फबाट सभापतिमा बालकृष्ण श्रेष्ठ, उपसभापतिमा पदमनाथ नेपाल छन् भनें माओवा...

मेयर बालेनको अपिल “काठमाडौंबासीले कुहिने र नकुहिने फोहोर छुट्याएर फालिदिनुस्”

निकै दिन देखि काठमाडौंको सडकमा फोहोर थुप्रीएको छ । यसले गर्दा बालेनको आगमन संगै सफा, सुन्दर काठमाडौं परिकल्पना गरिरहेका सबैमा चिन्ता थपिएको छ । निरन्तर फोहोर डम्पिङ गर्दै आएको सिजडोलका स्थानीय फोहोर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रेका छन् । यस्तैमा महानगरले प्रहरी लगाएरै भएपनि तत्कालका लागि सडक किनारामा थुप्रीएको फोहोर...

बलेफी ६ ब्वासेका तामाङलाई ठक्कर दिने ट्रीफर र सुमो विरुद्ध जाहेरी दिने तयारी

काभ्रे, धुलिखेल हिजो राती अन्दाजी रातको ८:४५-९:१५ बजेको समयमा भएको भयानक दुर्घटनाबाट मृत्यु भएका फुलकाजी तामाङलाई ठक्कर दिएको आरोपमा १ ट्रीफर र १ सुमो विरुद्ध जाहेरी दिन पीडित पक्षले तयारी गरेको छ । बलेफी ६ ब्वासेका वर्ष २९ का तामाङ हिजो पनौती खट्पुमा साथीलाई भेटेर फर्किने क्रममा सुमोले ठक्कर दिई लडेको र टृफरले ठक्कर ...

बलेफी ८ फाँटबस्तीमा जनप्रतिनिधि र कृषि विज्ञकोको उपस्थितिमा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको वडा नं. ८ को फाँटबस्तीमा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा वर्तमान स्थितिमा कृषकहरुको समस्याको बारेमा गुनासो उठेको र सो को सम्बोधन जनप्रतिनिधि र विज्ञले गरेका छन् । गाउँ पालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्ष रमेशकुमार श...

अभिनेत्री मगरले भाई सम्झेर माफी दिँदै मिलापत्र !

काठमाडौं भर्खरै प्रदर्शन हुँदै गरेको नेपाली चलचित्र "कबड्डि ४" कि नायिका मिरुना मगरले दर्शकको रुपमा हलमा आएका लामा भिक्षु माथी थप्पड हानेको विषयले निकै ठुलो चर्च लिईरहेको छ । यस्तैमा यो घटना पश्चात् भिक्षु फुर्पा तामाङलाई प्रहरीमा समेत बुझाएकी थिईन् । यस घटना पछि बौद्ध सम्प्रदायले उनी अभिनित चलचित्र र उनको चर्को विरोध...

बेपत्ता विमान दुर्घटना ग्रस्त भेटिए, २२ यात्रु सवार थिए

आज बिहान देखि सम्पर्क बिहिन भएको तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए । पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य ...

बलेफी गाउँ कार्यपालिका काँग्रेसको कब्जामा, माओवादी एमाले गठबन्धन असफल

सिन्धुपाल्चोक आज सम्पन्न बलेफी गाउँ कार्यपालिकामा काँग्रेसले चारतिहाई मत अर्थात् ८१% मतका साथ कब्जा गरेको छ । गएको स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गाउँ सभा सदस्यमा उपाध्यक्ष सहित २६ जनाले जितेका थिए । त्यस्तै माओवादी र एमालेबाट संयुक्त गरि गाउँ पालिका अध्यक्ष सहित २ वडा जितेका थिए । यी दुई दल मिलेर १६ जना गाउसभा...

जुगलमा गठबन्धन विजयी, अन्तिम मत परिणाम यस्तो छ;

सिन्धुपाल्चोक जुगल गाउँ पालिकामा गठबन्धनको विजयी भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस बीच गठबन्धन भै चुनावमा होमिएको थियो । जसमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा युवा नेता रेशम स्याङ्बो र उपाध्यक्ष पदमा काँग्रेसका हिमाल श्रेष्ठ उम्मेदवार थिए । अध्यक्षमा स्याङबोले ५५७२ मत ल्याई विजयी भए भनें उनका प्रतिद्वन्द्वी ए...

युवाहरुको प्रिय नेता खड्काले खोले बलेफीमा खाता, फराकिलो मतान्तराका साथ विजयी

सिन्धुपाल्चोक बलेफि गाउँपालिका १ मा युवाहरुको प्रिय नेता हुप बहादुर खड्काले जितेका छन् । उनको जित संगै बलेफीमा काँग्रेसले खाता खोलेको छ । बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा २ मतदान केन्द्र रहेकोमा जम्मा १७१३ मत खसेको थियो । जसमा वडा अध्यक्ष तर्फ ६७९ मतका साथ खड्का विजयी हुनुभएको हो । गाउँपालिकामा भनें काँग्रेसको त...