सुकुटे विच रिसोर्टमा १ महिला दिउँसै बलात्कृत !

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
प्रख्यात पर्यटकीय गन्तव्यका रुपमा परिचित सुकुटे विच एडभेन्चर क्याम्पमा दिउँसै एक युवती बलात्कृत भएकी छिन । युवतीलाई ३ युवक मिलेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

असार १८ गते छुट्टी मनाउन आएकी युवती दिउँसो टेन्टमा आराम गरिरहेकै अवस्थामा घटना घटेको हो । युवकहरु दिउँसो करिब ३ बजे काठमाडौंबाट आएको थियो । अभियुक्तहरुमा काठमाडौं महानगरपालिका १४ कलंकीका २६ वर्षे सुलभ कार्की, १८ वर्षीय प्रीन्स थपलिया र १८ वर्षकै रुस कार्की छन् । उनिहरुलाई १९ गते काठमाडौंबाट पक्राउ गरि सिन्धुपाल्चोक जिकाईएको हो ।

अभियुक्तहरुलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार