यहि असार २६ गते आइतबार सार्वजनिक बिदा ?

  जन्मभूमि संवाददाता

काठमाडौं
यहि आउँदो असार २६ गते आइतबार देशैभर सार्वजनिक बिदा दिने भएको छ । आइतबार मुस्लिमहरुको महान पर्व बकर ईद (ईद उल अजहा) पर्ने गृह मन्त्रालयबाट प्रकाशित सूचनामा उल्लेख छ ।

सोही दिन ईद पर्ने भनी मुस्लिम आयोगले गृहलाई सार्वजनिक बिदाका लागि अनुरोध गरिएको थियो । त्यसैले देशैभर सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

गृह मन्त्रालयबाट प्रकाशित सूचना ;                               

गृह मन्त्रालयद्वारा जारी सूचना

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार