वडा अध्यक्ष यादव ठकुरीको पहलमा मानव आश्रमद्वारा सुन्तलीको उद्दार

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. ५ ज्यामिरे कि सुन्तली भुजेलको उद्दार गरि मानव सेवा आश्रम काठमाडौं पठाईएको छ । उनको लामो समय देखि मानसिक सन्तुलन गुमाएकी थिईन् । भुजेललाई वडाध्यक्ष श्री यादव ठकुरीको विशेष पहल र समाजसेवी बिभा सिंहको सकृयतामा उद्दार गरि आज आश्रममा उपचारका लागि पठाईएको अध्यक्ष ठकुरीले बताउनुभयो ।

सुन्तली विगत २० वर्ष देखि बेवारिसे जीवन सडकमा बिताउँदै आएकी थिइन । उनको त्यो नाजुक अवस्था देख्दै आएका अध्यक्ष ठकुरीले आफू वडा अध्यक्ष हुन साथ विशेष पहल गर्दै आश्रममा पठाएका हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार