जन्मदिनको अवसरमा युवा नेता थुप्तेनले गरे HIV संक्रमित पढ्ने आश्रमलाई खाद्यान्न सहयोग

काठमाडौं
विभिन्न व्यक्तित्वहरुले आफ्नो जन्मदिनको अवसरमा साथीभाई बटुल्दै ठूलो बर्थ डे पार्टी दिने गर्दछन् । तर यही भिडमा केहिले भनें समाजमा जन्मदिनको भोज खुवाउने हैन कि केही सामाजिक कार्य गरेर यो अवसर मान्ने गर्छ्न् ।

हो, यस्तैमा नेपाली काँग्रेस बागमती प्रदेश प्रतिनिधि एवं तरुण दल सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष थुप्तेन ग्याल्बो लामाले आफ्नो जन्मदिनको सुअवसरमा किर्तिपुरमा अवस्थित HIV (एच.आइ.भि.) संक्रमित बालिबालिका अध्ययन गर्ने बिश्वकै पहिलो विद्यालय तथा ती बालबालिका हेरचाह गर्ने आश्रम बेबि लाइफ होमलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

उहाँ आज आश्रममै खाद्यान्न लिएर पुग्नुभएको थियो । सो विद्यालयमा अध्ययनरत २७ जना नानी बाबुहरुको लागि केही आबश्यक खाद्य सामाग्री कोशेली स्वरुप हस्तान्तरण गर्ने अवसर पाएकोमा उनले अत्यन्तै खुशी महशुस गरेको बताउनुभयो । लामाले थप्दै भन्नू भयो, “यो मेरो पहिलो पल्ट भनें हैन, यस अघि पनि मैले जन्मदिनको अवसरमै खाद्यान्न सहयोग गरेका थियौं । म आफ्नो यो अवसरमा सानोतिनो नै किन नहोस् यी र यस्ता बालबालिकाहरुलाई सहयोग गर्न पाउनु भाग्यको कुरा जस्तो लाग्छ ।”

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार