बलेफीको ८ वटै वडालाई काँग्रेस युवा नेताहरुद्वारा स्वास्थ्य सामाग्री तथा औषधि वितरण

सिन्धुपाल्चोक नेपाली काँग्रेस बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार एवं सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङको बिशेष पहलमा युवा नेता राम लामा, तरुण दल नेता नीर कुमार लामा (फापाङ), हरिषचन्द्र खड्का, रामचन्द्र थापा, अमृत अधिकारी, नेत्री सरु खड्का, लालकाजी तामाङ लगायतको उपस्थितिमा ८ वटै वडाको लाग...

युवा नेता तामाङद्वारा बलेफी गा.पा. भित्रको आईसोलेसन, सुरक्षा निकाय र विपन्न वर्गलाई खाद्यान्न तथा कोरोना प्रतिरोधी सामाग्री वितरण गरिने

सिन्धुपाल्चोक "जनता रहे राजनिति" भन्ने मुल नाराका साथ बलेफि गाउँपालिका प्रत्यासी उम्मेदवार एवं नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङले कोरोना प्रतिरोधी सामाग्री वितरण गरिने भएको छ । कोभिड १९ को संक्रमण बलेफी गाउँ पालिका भित्र पनि तिब्र रुपमा फैलिरहेको बेला तामाङले पालिका भित्र स...

कोरोना नियन्त्रणमा ईन्द्रावती कुन्चोकका युवाहरु सक्रिय

सिन्धुपाल्चोक कोरोना महामारी बढिरहेको बेला विभिन्न ठाउँका युवाहरु यसको रोकथामका लागि सक्रिय भैरहेका छन् । यसै सिलसिलामा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँ पालिका -२, कुञ्चोकका समाजसेवी युवाहरुको समुह कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय भएका छन् । युवाहरुको समुहले ईन्द्रावति -२, कुञ्चोकका सबै घरमा स्वास्थ्य सामाग्री वि...

कोरोना रोकथाम न्यूनिकरणका लागि युवा नेता उद्धव बानियाँ घरदैलोमा

सिन्धुपाल्चोक कोरोना भाइरस (covid19) ले महामारीको रुप लिरहेको बेला यसको रोकथाम तथा न्यूनीकरण मा सहजीकरण गर्ने उदेश्यका साथ युवा नेता तथा समाजसेवी उद्धव बानियाँको सकृयतामा ईन्द्रावती वडा नं. ३ मा घरदैलो कार्यक्रम गर्नुभएको छ । मंगलवार सो वडाका प्रत्येक घर- घरमा स्वास्थ स्थिति बुझ्दै आवश्यक औषधि र स्वास्थ सामग्री समेत स...

अक्सिजनको अभावमा अब कोहि मर्न बाध्य नहुने, सरकारले भन्दा व्यापारीले अघि भित्र्याईयो २५ सय सिलिन्डर

सिन्धुपाल्चोक कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको र संक्रमितहरुलाई अक्सिजन नपाएको गुनासो बढिरहेको बेला चिनबाट करिब २५ सय सिलिन्डर अक्सिजन तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेको छ । आज तातोपानी नाका हुँदै भित्रीएको अक्सिजन सिलिन्डर निजि कंपनीले खरिद गरि ल्याएका हुन् । नेपा हिमा ट्रेड लिंकले ल्याएको उक्त अक्सिजन पहिलो ल...

तरुणदलका मनकारी युवा नेता राजेन्द्र लामा (दोर्जे) द्वारा आईसोलेसन बेड, सेनिटाइजर, मास्क र अण्डा सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाका युवा नेता, समाजसेवी, युवा व्यवसायी तथा तरुणदल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले जुगल गाउँ पालिका वडा नं. ५ स्थित रत्नराज्य मा.वि. मा स्थापना गरिएको आइसोलेसन केन्द्रको लागि बेड, सेनिटाईजर,मास्क र अण्डा उपलब्ध गराएका छन् । जुगल र बलेफी गाउँ पालिकाले संयुक्त रुपमा स्थापना गर...

कोभिड – १९ बाट बच्न जनचेतना जगाउदै मण्डनदेउपुरका युवाहरु

काठमाडौं श्री ग्रामीण बिकास संस्था काभ्रे तथा teerre des hommes help for children in Need ले युवा शसक्तिकरण परियोजना अन्तर्गत किशोर तामाङको नेत्तृत्व मा गठन गरिएको युवा संजाल ले विश्व भरी माहमारीको रूपमा फैलिरहेको कोभिड - १९ विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेका छन् । काभ्रे मण्डनदेउपुर न.पा. वडा नम्बर २ युवा सं...

पुर्व मन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकमा १०० बेडको अक्सिजन र भेन्टिलेटर सहित नि:शुल्क कोरोना सेवा केन्द्र खोल्ने तयारी

सिन्धुपाल्चोक कोभिड-१९ ले संसारलाई नै त्रसित बनाईरहेको अवस्थामा जस्तो सुकै अप्ठ्यारो परेपनी साथ अनि सहयोगको लागि पुग्ने पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतद्वारा सबैको मन जित्ने कार्यको घोषणा गरेका छन् । पहिलो चरणको कोरोना महामारीमा समेत आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी जनताको सेवामा अहोरात्र खटिनुभएका ब...

घिसिङ समाज युवा क्लब द्वारा साबुन र माक्स वितरण

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ स्थित याङ्लाकोटमा घिसिङ समाज युवा क्लब द्वारा साबुन र माक्स वितरण गरिएको छ । कोरोनाको महामारी फैलिरहेको बेला रोकथाम होस भन्ने उद्देश्यका साथ यी सामग्रीहरु बाँडिएको क्लबका वरिष्ठ सल्लाहकार बिनोद लामा घिसिङले बताउनुभयो । क्लब स्थापना भएपछी पहिलो समाज सेवाको रुपमा कोरोना...

सिन्धुपाल्चोक कुबिण्डेका १ युवक कोरोनाका कारण मृत्यु

सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार सिन्धुपाल्चोक कुबिन्डे स्थायी घर भई काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा रहेका ३३ वर्षीय १ युवकको मृत्यु भएको हो । उनलाई श्‍वासप्रश्वासमा समस्या भएर शुक्रबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन नै कोरोना पोजेटिभ...