घिसिङ समाज युवा क्लब द्वारा साबुन र माक्स वितरण

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ स्थित याङ्लाकोटमा घिसिङ समाज युवा क्लब द्वारा साबुन र माक्स वितरण गरिएको छ । कोरोनाको महामारी फैलिरहेको बेला रोकथाम होस भन्ने उद्देश्यका साथ यी सामग्रीहरु बाँडिएको क्लबका वरिष्ठ सल्लाहकार बिनोद लामा घिसिङले बताउनुभयो ।

क्लब स्थापना भएपछी पहिलो समाज सेवाको रुपमा कोरोना रोकथामको सामाग्री वितरण गरिएको र भावी दिनहरुमा पनि यसरी नै सेवा गर्दै जाने क्लबका अध्यक्ष किशोर तामाङ घिसिङ बताउनुहुन्छ ।

कोरोनाको दोश्रो लहर संगै रोकथामका सामग्री नभएका स्थानीयहरु सामाग्री पाए पश्चात् उत्साहित देखिन्थे । क्लबले यस्तै सामाजिक कार्यहरु गर्दै जाने उद्देश्य रहेको समेत जानकारी दिएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार