सिन्धुपाल्चोक स्थानीय सरकारले कृषि क्षेत्रलाई प्रबर्द्धन गर्ने विभिन्न कार्यक्रम ल्याउँदै गर्दा बाह्रबिसे नगरपालिकाले भनें हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप नगद रु. १० हजारका दरले अनुदान वितरण गरेको छ । नगर भित्र पाल्दै आएको ७०० हल गोरुलाई नगरले ७० लाख बराबर बजेट छुट्याएर अनुदान वितरणको सुरुवात गरेको हो । परम...
जिवनसैलि
युगपुरुष दावाफिन्जो तामाङको भेंडीगोठ देखि राष्ट्रिय पञ्चायत सम्मको जिवनी विमोचन
काठमाडौं युगपुरुष दावाफिन्जो तामाङको भेंडीगोठ देखि राष्ट्रिय पञ्चायत सम्मको जिवनी विमोचन भएको छ । ताम्सालिङ नलेज सेन्टरद्वारा प्रकाशित पुस्तक विमोचन भएको हो । लामा गुरु काल्साङ रिन्पोछेको प्रमुख आतिथ्यमा काठमाडौँ सुकेधारा स्थित युनिभर्सल क्याफेमा आयोजित कार्यक्रम माझ पुस्तक विमोचन भएको हो । विमोचित पुस्तकमाथि डा. ग...
नेपाल आएका दुई बिदेशीमा ओमिक्रोन पुष्टि, संक्रमितको ट्राभल हिस्ट्री खोज्दै
काठमाडौं कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन नेपाल मै पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलन मार्फत २ बिदेशीमा संक्रमित देखिएको जानकारी गराएका हुन् । संक्रमितको परिचय अहिलेलाई गोप्य राख्दै उनिहरुको ट्राभल हिस्ट्री खोजी गरिरहेको बताईएको छ । मन्त्रालयको अनुसार हाल दुवै जना...
ब्रेन क्यान्सर भएकी सुनिता लामालाई ३० हजार उपचार खर्च सहयोग
काठमाडौं बलेफी गाउँ पालिका ८ लामोसाँगुकि ब्रेन क्यान्सर पीडित ३० वर्षे सुनिता लामालाई नगद ३० हजार उपचार खर्च सहयोग गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि एवं शिक्षिका सानुमाया तामाङको पहलमा लामालाई सहयोग जुटाएका हुन् । सहयोग रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएकी तामाङले आर्थिक अवस्था अति कमजोर रहेकी लामाल...
क्षेत्रीय उपसभापति तामाङको नेतृत्वमा पक्षघातका बिरामीलाई नगद उपचार खर्च
काठमाडौं सिन्धुपाल्चोक क्षेत्र नं. १ नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति रामकुमार तामाङको नेतृत्वमा पक्षघातका बिरामीलाई नगद उपचार खर्च हस्तान्तरण गरिएको छ । बलेफी गाउँ पालिका ६ बदर्पाकी डोममाया तामाङलाई अस्पताल मै पुगि नगद वितरण गरिएको युवा नेता एवं समाजसेवी तामाङले बताउनुभयो । तामाङका अनुसार सो नगद रकम आफू सहित ...
सिन्धु-काठमाडौं सम्पर्क समिती क्षेत्र नं. २ द्वारा ब्लड क्यान्सर पीडितलाई नगद सहयोग
काठमाडौं सिन्धुपाल्चोक जिल्ला इन्द्रावती ११ का कल्पना माझिको छोरा ब्लड क्यान्सर पीडित बर्ष २ को स्पन्दन माझीको उपचारका लागि नगद सहयोग गरिएको छ । नेपाली काँग्रेस सिन्धु-काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नं. २ द्वारा बालकको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रु. १५ हजार ७ सय ५५ (पन्ध्र हजार सात साय पचपन्न रुपैयाँ) ...
रिन्पोछेहरुद्वारा हेलम्बु बाढी पीडितका लागि ८० बण्डल जस्तापाता सहयोग
सिन्धुपाल्चोक सिन्धुपाल्चोक हेलम्बुका बाढि पीडितका लागि अस्थायी बसोबास निर्माण गर्न पुज्यनिय दुई लामा गुरु रिन्पोछेहरुद्वारा ८० बण्डल अर्थात ९०० थान जस्तापाता सहयोग गरेको छ । सामये बुद्धिष्ट बिहारका संस्थापक परम पुज्यनिय गुरुदेव गेशे साङ्बो रिन्पोछे र श्रदेय खाडो पेमा छोडेन रिन्पोछेद्वारा सो सामाग्री उपलब्ध गराउनुभएको...
सिन्धु स्पाईडर क्लबको नगद सहयोग हेलम्बु मेलम्ची बाढी पीडितलाई
सिन्धुपाल्चोक बिहिबार हेलम्बु र मेलम्ची गरेर १०० भन्दा बढी बाढी पीडित परिवारलाई सिन्धु स्पाईडर युवा क्लबको सकृयतामा नगद सहयोग गरेको छ । यस क्लबले प्रती परिवार रु. ३ हजारका दरले हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अरुण लामाले जानकारी दिनुभयो । साथै हेलम्बु गाउँ पालिका १ र २ का ५ जना मृतक परिवारलाई पनि राहत वितरण गरिएको हो...
महिला नेत्री खड्काद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
सिन्धुपाल्चोक पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा महिला नेत्री सर्मिता खड्का बाट स्वास्थ्य सामाग्री वितरण गरेको छ । खड्काले बलेफी गाउँ पालिका वडा नं. २ र ३ को आधारभुत स्वास्थ्य केन्द्रमा पिपिई सेट २/२ थान, सेनिटाइजर ५/५ पिस, सर्जिकल ग्लोब्स १५/१५ जोर, पल्स अक्सोमिटर १/१ पिस, सर्जिकल मास्क १/१ प्याकेट, फेससिइ...
लिदि पीडितका लागि अस्थायी आवास बन्दै, अपुग ट्रस र जस्ता सहयोग गर्न दाताहरुमा अपिल
सिन्धुपाल्चोक गत वर्ष लिदिमा गएको भीषण पहिरोका कारण विस्थापित लिदि बासी अस्थायी रुपमा बसोबास गर्दै आएको बाँसखर्कामा ट्रस र जस्ताको आश्रयस्थल निर्माणको काम सुरु भएको छ । पहिरो प्रभावित ३० घरपरिवारका लागि ट्रस र जस्ताको छानो लगाउने काम भैरहेको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई बताउनुभयो । लामाका अनुसार अहिले त...
- 1
- 2
- 3
- …
- 7
- Next Page »