बाह्रबिसेका ८४ वर्षीय पुरुषको दहसंस्कारमा उपस्थित ५६ जनाको PCR नेगेटिभ

काठमाडौं मृत्यु भएको ६ दिन पश्चात् कोरोना पोजिटिभ रिपोर्ट आएका बाह्रबिसेका ८४ वर्षीय पुरुषको दहसंस्कारमा उपस्थित ५६ जनाको PCR नेगेटिभ आएको छ। मृतकको शव निकाल्द कुनै अवरोध नगरेका अस्पतालले करिब १ हप्ताको लामो समय पश्चात् दहसंस्कार भैसकेको अवस्थामा कोरोना रिपोर्ट पोजिटिभ आएको खबर हल्ला भएपछि सिन्धुवासी मात्र नभै देशैभर ...

क्यान्सर भएर खुट्टा काटिएकी सुमि तामाङलाई देश बिदेशबाट नगद सहयोग प्राप्त

नुवाकोट नुवाकोट जिल्ला म्यागङ गाउँ पालिका वडा न. ६, साविक समारी गाबिस वडा नं. ६ मैवल बस्ने श्री सोना खासारोङ्को छोरी सुमि तामाङ डिम्डुङ्लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सुमिलाई बाल्यकालमै आगो पोलेको घाउमा केही बर्षा पछि गाउँ घरमा घाँस दाउरा गर्ने क्रममा रुखमा चढ्दा पुनः रुख बाट लाडेर त्यही खुट्टामा गम्भीर चोट लागेक...

१२ वर्ष भन्दा कम र ६० भन्दा बढि उमेरको लागि स्वास्थ मन्त्रालयको यस्तो आग्रह

काठमाडौं कोरोना भाइरसले रोग संग लड्ने क्षमता कम भएकोलाई छिटो र धेरै असर गर्ने गर्छन् । जुन १२ वर्ष भन्दा कम उमेरका बालबालिका र ६० वर्ष भन्दा बढिका बृद्व उमेर समूह पर्छन् । यी उमेर समुहलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर ननिस्कन को लागि आग्रह गरेका छन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्दै अब...

NMC ले निकालिएको नर्सहरु पुनः फिर्ता बोलाउने भएपछी ताला खुल्यो

काठमाडौं नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलले निकालिएको भनिएका ७६ करार सेवामा कार्यरत नर्स तथा कर्मचारीको करारअवधी थप्ने भएपछी अहिलेलाई प्रशासनमा लगाएको ताला खुलेको छ । कोरोना महामारीको समयमा करारमा कार्यरत नर्स तथा कर्मचारीलाई ननिकाल्ने मौखिक सहमति तोडेर साउन १ गतेबाट उनीहरुलाई जागिरबाट निकालेपछि बिरोध...

कोभिड-१९ को बेला ज्यान दाउमा राखी ड्युटी गर्ने ७६ नर्स निकालिए-विज्ञप्ति सहित

काठमाडौं जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा करारमा कार्यरत  ७६ जना नर्सहरुलाई एकाएक करार नविकरण नगर्न विभिन्न बाहना बनाइ ठुलो अन्याय गरेको सार्वजनिक भएको छ । कोभिड - १९ को बेलामा समेत आफ्नो जीवन दाउमा राखी ड्युटी गरिरहेका र विगतका वर्षहरुमा पनि आफ्नो कार्य दिनरात नभनी सेवा दिरहेका स्वास्थकर्मीहरुलाई विना कुनै कारण नभै ...

मृर्गौला पीडित पाल्देन उपचार खर्च नभएर नाजुक अवस्थामा, सहयोगको अपिल

सिन्धुपाल्चोक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ स्थित लामाथोकका ३२ वर्षीय पाल्देन लामा दुवै मृगौलाले काम गर्न छोडेपछि मर्नु र बाँच्नुको दोसाँधमा छन्  । दुई सन्ताकका पिता पाल्देन रोजगारीको लागि दुई वर्ष अघि मलेसिया पुगेका थिए, जहाँ उनलाई स्वास्थ्यमा समस्या आयो । ३ महिना मात्र त्यहाँ बसेर कमाउन गएका उनी फर्किनु पर्य...

बाह्रबिसे १ वडा अध्यक्ष कामी शेर्पाले वडाका स्वयंसेविका र कर्मचारीहरुको कोरोना बिमा गरिदिने

बाह्रबिसे सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामी शेर्पाले आफ्ना वडामा स्वयमसेवकको रुपमा काम गरिरहेका ४ स्वयमसेविका र प्राविधिक सहितको अन्य ४ कर्मचारीहरुको कोरोना बिमा गरिदिने भएको छ । विश्व नै कोभिडको चपेटामा परिरहेको बेला नेपालमा पनि बिस्तारै यो समुदाय स्तरमा फैलिन सक्ने त्रास भैरहेक...

श्रीमतीको मृगौला डाईलाईसिस गर्न दिन रात ज्यामी काम गर्दै ईन्द्रसरोबरका श्याम स्याङ्बो

काठमाडौं विगत ४ वर्ष देखि माया वर्ष ३८ कि माया स्याङ्बो दुवै मृगौलाले काम गर्न छोडेपछी मर्नु र बाँच्नुको दोसाँधमा जिईरहेकी छिन् । आर्थिक स्थिती अति विपन्न मायाको माईतीघर उदयपुरको गाईघाट हो भनें श्रीमानको घर मकवानपुर साविक मार्खु गा.बि.स. वडा नं. ७, हालको ईन्द्रसरोबर गाउँ पालिका वडा नं. १ मा पर्दछ । अहिले अस्थायी रुपमा...

युवा समाजसेवी वसन्त लामाको पहलमा मृगौला पिडित शक्ति तामाङलाई नगद सहयोग 

काठमाडौं जुगल ७ याङ्लाकोटका युवा समाजसेवी वसन्त लामा (घिसिङ) को पहलमा दुवै मृगौला पिडित शक्ति तामाङलाई नगद रु. २९,६५०/- (अक्षरुपी उनान्तिस हजार छ सय पचास) संकलन गरि सहयोग हस्तान्तरण गर्नुभएको छ । तामाङलाई याङ्लाकोट, कालंसा, धुर्जा गाङ, चाम्बुडे र बिसिंगर लगायतका स्थानीयहरुले सकेको नगद सहयोग गरेका छन् । पिडित शक्ति ता...