कोरोनाका कारण चर्चित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर

काठमाडौं, दिपक कार्की कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पार...

ग्राफिक डिजाईनमा रमेका राजन भन्छन् “नेपाल मै छ आकर्षक आम्दानी”

काठमाडौं, दिपक कार्की धादिङ ज्वालामुखी गाउँ पालिका वडा -५ खरी निवासी हाल काठमाडौ नयाँ बसपार्क बस्दै आएका राजन थापा केही बर्ष यता ग्राफिक डिजाइन गर्दै आइरहेका छन।गाउँबाट धादिङ बेशी बजार झर्दा चलचित्रका पोस्टर, ठुलाठुला होडिङ बोर्ड देख्दा आफुलाइ पनि त्यस्तै बनाउन रहर लागेको र त्यसै बाट उत्प्रेरित भएका थापा गाउँबाट पढ्ने...

जिल्ला अस्पताल चौतारामा ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको जिल्ला अस्पतालको वार्डमा भर्ना भएका २ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु उक्त्त बिरामिको प्रत्यक्ष सम्पर्कमा रहेदै आएकाले सबैको स्वव परिक्षण गर्नु परेकोले ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द गरिएको छ। आज कै मिति देखि अर्को सुचना नआउँ...

२८ औं दिनपछि डा. केसीको १९ औं आमरण अनशन तोडियो

काठमाडौं, दिपक कार्की डा. गोविन्द केसीले १९ औं आमरण अनशन जुस पिएर तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा.केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । सरकार सङ्ग ८ बुदे सहमती भए पछि आज अनसन तोडेका हुन। डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी को हातबाट जुस पिएर अनसन तोडेका हुन् । चिकित्सा शि...

गाउँ पालिका महासंघ एवं जुगल अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना पोजेटिभ

सिन्धुपाल्चोक, जुगल कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाने क्रममा राजनितिक नेता कार्याकर्ताहरुलाई पनि यसले असर पुर्याएको समचार आईरहेको छ। यस्तैमा राष्ट्रिय गाउँ पालिका महासंघ नेपाल एवं जुगल गाउँ पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उहाँले आज मात्रै सामाजिक सञ्जालमा आफूलाई कोरोना प...

सिन्धुपाल्चोक जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक, दिपक कार्की सिन्धुपाल्चोक जिल्लामा हिजो एकै दिन ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीकी श्रीमतिसहित थप ११ जनालाई कोरोना पुष्टि भएको हो । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको परिवार होम आइसोलेशनमा बसेको छ । उहाँको घुलमिल जिल्ला प्रशासन कार्यालयमा समे...

दुवै मृगौला पिडित प्रविनलाई नेकपाको नगद सहयोग, अझै जुटाउने प्रतिबद्धता

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ देउरालीका प्रविन मगर उमेरले भर्खरै १७ पुगे। यति सानै उमेरमा उनको दुवै मृगौला फेल भै हाल हप्ताको दुई पल्ट डाईलाइसिस गराई रहेको बताउँछन्। घरको आर्थिक स्थिति कमजोर भएकोले उनका बुबाले दुख गर्दै रिन लिएर उपचार गराईरहेको छ। हाल सम्म गाउँ कै आफन्तबाट आएको अलि अलि सहयोग र  ...

पत्रकारलाई कोरोना प्रतिरोधी पि.पी.ई र स्वास्थ्य साम्रगी

ललितपुर कोरोना कोविड–१९ को संक्रमण बढ्दै जाने क्रममा पत्रकारहरुको लागि कोरोना प्रतिरोधी सामाग्री पिपिई सेट प्रदान गरिएको छ। सामाजिक दुरि कायम गर्दै छोटो औपचारिक कार्यक्रम सहित सम्पन्न भएको हस्तान्तरण कार्यक्रम ललितपुर स्थित साझा नेपाली मिडिया हवको प्राङ्गणमा समापन भएको छ। संक्रमणको समयमा समेत अग्रभागमा रही निरन्तर ...

लिदि पहिरो पिडित तामाङहरुको पिडामा शेर्पा दाजुभाइहरुको साथ

सिन्धुपाल्चोक तामाङ र शेर्पाको धेरै रहनसहन अनि संस्कृति मिल्ने नभएर मन पनि उत्तिकै मिल्छ। त्यस्तै तामाङ दाजुभाइको पिडामा पक्कै शेर्पा दाजुभाइको मन कसो नदुखेला र ? हो, अवस्य दुख्छ। यस्तैमा धेरै शेर्पा दाजुभाइहरु द्वारा लिदि पहिरो पिडित तामाङ दाजुभाइहरुको लागि नगद सहयोग गर्नु भएको छ। बौद्ध स्थानीय शेर्पा समुहको अध्यक्ष ...

पुर्व मन्त्री बस्नेत परिवारका सदस्यहरुको कोरोना नेगेटिभ

सिन्धुपाल्चोक मृत्यु भएर दहसंस्कार गरिसकेको आफ्ना पिताको हप्ता दिन पश्चात् स्वास्थ मन्त्रालयद्वारा कोरोना पोजिटिभ रिपोर्ट भनेंर आएका समचारहरुले बस्नेत परिवार मात्रै नभै मलामी पुगेका हजारौंलाई डर पैदा गराईदियो। नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतका पिता खड्का बहादुर बस...