सिन्धुपाल्चोक नेपाल तरुण दल सुनकोसी गाउँ पालिका सिन्धुपाल्चोकका अध्यक्ष युवा नेता, युवा ब्यबसायी तथा समाजसेवी थुप्तेन लामाले वडा नं. ५ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । कोभिड १९ बाट प्रत्यक्ष असर पारेको, आर्थिक अबस्था कमजोर र अति विपन्न वर्ग हरुको लागि दाल, चामल वितरण गरेका हुन् । राहत पाउनेमा ...
जिवनसैलि
तरुण युवाहरुद्वारा याङ्लाकोटमा अति विपन्न १५० परिवारलाई राहत वितरण
सिन्धुपाल्चोक विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ को कारण बैशाख १६ देखि सरकारले लगाएको लकडाउनले गर्दा जनता रोगले भन्दा भोकले थलिएको अबस्था छ । जसले गर्दा अति विपन्न वर्गका लागि बिहान बेलुका छाक टार्न धौधौ भैरहेको बेला सत्ता पक्षबाट कोरोना रोकथाम र दैनिक छाक टार्ने तर्फ खासै प्रभावकारी कदम चाल्न नसकेको बेला जुगलका तरुण...
कोरोना पीडितको मात्र हैन, आगलागी पीडितको पनि मल्हम बनें पुर्व मन्त्री बस्नेत
सिन्धुपाल्चोक पुर्व मन्त्री मोहन बहादुर बस्नेतद्वारा आगलागी पिडितलाई सहयोग गरेका छन् । उहाँ कोरोना पीडितहरुको मात्र नभै केही दिन अघि मात्र विद्युत सट भै घरमा आगालागी भएका पीडितको पनि घाउको मल्हम सरह बनेको छ । आजै उहाँले त्रिपुरासुन्दरी गापा-३ धुस्कुन चाम्बोटे को आगलागी पीडित मन कुमारी घले लाई नगद रु १००००(दस हजार),...
चनौटे आइसोलेसनमा उपचाररत बलेफी ६ का ५३ वर्षीय पुरुष ३ तल्लाबाट हाम फाल्दा मृत्यु
सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ को रत्नराज्य मा.वि. मा संचालित जुगल बलेफी संयुक्त आइसोलेसनमा कोरोनाको उपचार गराइरहेका ५३ वर्षीय रत्न बहादुर तामाङलाई उपचारको लागि अस्पताल लाँदा लाँदै बाटोमा मृत्यु भएको खबर प्राप्त भएको छ । तामाङ गत जेठ १७ गते उपचारका लागि त्यहाँ भर्ना भएको थियो । मृत्युको कारण तामाङले...
जुगलबासीलाई YCL द्वारा स्वास्थ्य सामाग्री सहयोग
सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिकामा YCL नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । समाजसेवी दुर्गा श्रेष्ठ र जुगल गाउँपालिका Ycl को अध्यक्ष फुल काजी स्याङ्बो वानपिस को विशेष पहलमा सो सामाग्री जुगलको YCL कमिटीलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री भने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव ईश्वर...
कोभिड रोकथामका लागि भोटेकोशी सरोकार मञ्च कोभिड सहायता समूह स्थापना
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँ पालिकाका बुद्धिजीवी , विभिन्न संघ संस्था, युवा क्लब, राजनीतिक दल, स्थानीय सरकार लगायत विभिन्न ब्यक्तिहरुले उदाहरणीय कार्य गरेका छन् । उहाँहरुको छलफलबाट भोटेकोशी सरोकार मञ्च कोभिड सहायता समूह स्थापना गरेका छन् । गत बैशाख ३१ गते बसेको जुम मिटिङबाट साङ्गे लामाको संयोजकत्वमा सो समूह ब...
उपसभापति तामाङको संयोजकत्वमा १ लाख २३ हजार काँग्रेसजनबाट आइसोलेसनलाई नगद संकलन
सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोभिड संक्रमण दिनानुदिन बढिरहेको बेला जिल्लाका नेपाली काँग्रेस सम्बद्ध भातृ संगठन देखि सम्पुर्ण नेता कार्यकर्ताहरु जनता जोगाउने र यसको रोकथामका लागि कम्मर कसेर लागिरहेका छन् । पुर्व मन्त्री बस्नेतले जिल्लामा १०० अक्सिजन सहितको बेड रहने गरि आइसोलेसन निर्माण तिब्र गतिमा...
माओवादी केन्द्रको सक्रियतामा स्वास्थ्य सामग्री वितरण
सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं. १ भित्र पर्ने ५४ वटा वडाहरुमा सभामुख अग्नि सापकोटाको समन्वय र माओवादी केन्द्रको सक्रियतामा विभिन्न स्वास्थ्य सामाग्री सहित आइसोलेसनका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । पिपिई सेट,N95 मास्क, सर्जिकल मास्क, थर्मल गन, अक्सोमिटर,थर्मोमिटर, सेनिटाईजर आदी सामाग्रीहरु ने.क.पा ( माओवादी–केन...
हेलम्बु र चौताराले कोभिड-१९ खोपका लागि सरकार संग भन्यो; कि खोप, कि किन्न अनुमती देउ
सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाका २ स्थानीय तहले सरकार संग कोभिड १९ को खोप खरिदका लागि अनुमति माग गरेका छन् । चौतारा साँगाचोक गढी नगरपालिका र हेलम्बु गाउँ पालिकाले क्रमशः २ डोजका दरले ६० हजार र ३० हजार माग गरिएको हो । खोपको लागि पठाइएको पत्रमा "कि खोप, कि किन्न अनुमती" दिनु पर्ने आसय उल्लेख छ । स्वास्थ्य तथा जनस...
बलेफीको ८ वटै वडालाई काँग्रेस युवा नेताहरुद्वारा स्वास्थ्य सामाग्री तथा औषधि वितरण
सिन्धुपाल्चोक नेपाली काँग्रेस बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार एवं सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङको बिशेष पहलमा युवा नेता राम लामा, तरुण दल नेता नीर कुमार लामा (फापाङ), हरिषचन्द्र खड्का, रामचन्द्र थापा, अमृत अधिकारी, नेत्री सरु खड्का, लालकाजी तामाङ लगायतको उपस्थितिमा ८ वटै वडाको लाग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 7
- Next Page »