ईन्डियन आईडल प्रशान्त तामाङलाई मातृशोक

काठमाडौं ईन्डियन आईडल २००७ का बिजेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । पहिले नै दुर्घट्नामा परि बुवा गुमाएका तामाङलाई आमाले ११ कक्षा पढ्दै गर्दा कलकता पुलिसमा भर्ती गरएकी थिईन । २००७ सालमा इंडियन आइडल हुँदा उनकी आमाले नेपाली पाल्पाली ढाका टोपी प्रशान्तको शिरमा लगाईदिएर नेपालीको शान उच्च पारेकी थिईन । आज उहीँ आमा ...

देश लकडाउन तर्फ उन्मुख, बैशाखभरी विद्यालय बन्द गराउने सरकारको निर्णय

काठमाडौं बिश्वभर कोरोना संक्रमण फैलिदै गएको अवस्थामा नेपाल सरकारले पनि विद्यालयहरु बन्द गराउने निर्णय गरेको छ । दोश्रो चरणको कोरोनाले महामारीको रुप लिन थालेपछि भिडभाड र जोखिम स्थानहरु संचालनमा कडिकडाई गर्ने तर्फ सरकार उन्मुख हुन थालेका छन् । फलस्वरूप आजबिहान बसेको मन्त्रीपरिषदको बैठक प्रभावित सहरी क्षेत्रका विद्याल...

काठमाडौंको वायुमा खतराको घण्टी, सचेत रहन सुझाव

काठमाडौं गत सोमबारदेखि काठमाडौं उपत्यकाको मौसममा आएको बदलावसँगै यहाँको वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेसँगै खतराको घण्टीको अवस्था आएको हो ।  सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुगेको थियो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ। काठमाडौंमा ...

धरानमा काङ्ग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

धरान "रक्तदान जिवनदान" भन्ने मुल नारा सहित देशमा भईरहेको रगत अभावलाई मध्यनजर गरि नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्गत आज मिति २०७७ पौष ४ गते पुर्व सूचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत ज्युको प्रमुख आतिथ्यता, नेपाली ...

सुनकोसी गा.पा. मा सार्वजनिक सुईमिङ पुल उद्घाटन

सिन्धुपाल्चोक, सुनकोसी युवा, बालबालिका तथा वृद्ध वृद्दा लगायत सम्पुर्णको शारीरिक स्फुर्ती संगै नदिहरुमा हुने दुर्घटनाहरुमा आत्मरक्षा गर्न सक्ने बनाउने प्रमुख उद्देश्यले पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले आज एक कार्यक्रमका बिच आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सुन...

अहिले नै स्कुल खोल्नु हुँदैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं कोरोनाको संक्रमण अझै पनि कायमै रहेको अवस्थामा विद्यालय खोल्नु आपत्तीजनक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल केही स्थानीय सरकारहरुले शिक्षा मन्त्रालयको निर्देशन अनुसार विद्यालय खोलेका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य मन्त्रालयको सिफारिसमा कोभिड–१९ संक...

डाँडापारीको स्वर्ग हेर्न “क्याङ्सिङ जुगल” पदमार्ग घुम्न जाऔं (फोटो फिचर )

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक प्राकृतिक र धार्मिक पर्यटकिय क्षेत्रले भरिपुर्ण ठाउँ । त्यस मध्ये पनि पोखरी नै पोखरीले भरिएको गाउँ पालिकाको रुपमा सिन्धुपाल्चोकको जुगललाई लिन सकिन्छ । साविकको गुम्बा गाबिस, हाल वडा नं. ३ भित्र मात्रै ठुलो क्षेत्रफलका दर्जनौं पोखरीहरु अवस्थित छन् । यी पोखरीहरु पर्यटकीय र धार्मिक हिसाबल...

जीवन मृत्युको दोसाँधमा रहेकी १६ वर्षीय गरिमालाई काँग्रेस क्षेत्रीय सभापतिद्वारा नगद सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ निवासी १६ वर्षीय गरिमा थापाको उपचारार्थ नगद सहयोग गरिएको छ । सिन्धुपाल्चोक नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले नगद रु. २५ हजार उपचार गरिरहेको अस्पताल मै पुगेर बिरामीका आमालाई हस्तान्तरण गरिएको हो । गरिमा जीवन र मृत्युको दोस...

कोरोना नियन्त्रण गर्न ललितपुर महानगरले वडा स्तरीय समूह गठनको तयारी

ललितपुर ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रत्येक वडामा कोभिड सहजिकरण समूह गठन गर्ने भएको छ । महानगरमा २९ वटा वडा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको बैठकपछि ललितपुर महानगरले कोभिड सहजिकरण समूह गठन गर्न लागेको हो । यो समूहले वडाको टोल ट...

पत्रकार लामिछाने दम्पति कोरोना मुक्त

काठमाडौं, दिपक कार्की नेपालि इतिहास कै सर्बाधिक रुचाएको लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सङ्गका कार्यक्रम प्रस्तोता तथा चर्कित पत्रकार रबि लामिछाने र उनकी पत्नी निकिता पौडेल कोरोना संक्रमण बाट मुक्त भएका छ्न। आज भन्दा १४ दिन अगाडि उनिहरुको स्वास्थ मा समस्या देखा परेपछी चेकजाँच को क्रममा उनिहरुको कोरोना रिपोर्ट पोज...