ख्याति प्राप्त गायक प्रकाशको “छाया” युट्युबमा

  जन्मभूमि संवाददाता

काठमाडौं
गायन क्षेत्रमा ख्याति प्राप्त गायक, संगितकार प्रकाश तितुङ तामाङको प्रेम गित “छाया” को भिडियो सार्वजनिक भएको छ। प्रेम भावको शब्दहरुले सझिएको यस गितको शब्द, संगीत र स्वर गायक स्वयम कै छन्।

“क्याम्साङ गैरिला, सोनाम ल्होछार, अप्सरा, स्याङस्याङ नाना जस्ता चर्चित गितका गायक तितुङले नयाँ गित “छाया” को भिडियो आफ्नै अफिसियल च्यानल मार्फत ल्याएका हुन्।

यस गीतको संगित एरेन्ज आगा लामा, मिक्सिङ रेशम गदालले गरेका छन् । त्यसैगरी गीतको भिडियो जापानको विभिन्न रमणीय स्थलहरुमा कैद गरेका छन्। भिडियोमा प्रकाश तितुङ तामाङ र लक्ष्मी पुर्जाले अभिनय गरेका छन्। भिडियोलाई अजित जनक क्षेत्रीको छायांकनमा सुर्य लामाले सम्पादन गरेको छ।
भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार