काठमाडौंमा काँग्रेस कमजोर भए ७७ जिल्लाको काँग्रेस कमजोर हुन्छ ; केन्द्रिय सदस्य बस्नेत

काठमाडौं नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचन सफल पारौं "घर घर जाऔं, काँग्रेस जिताऔं" विशेष बैठक  समुद्घाटन गरेका छन् । बैठकमा पार्टीको केन्द्रिय प्रतिनिधि लगायत बागमती प्रदेशबाट काठमाडौंमा खटिनुभएका प्रतिनिधिहरुलाई स्वागत एवं कार्यतालिका, कार्यबिभाजनका लागि छलफल भएको हो...

एमालेको वडा देखि पालिका सम्मको टिकट यसरी सिफारिस र निर्णय हुने

काठमाडौं स्थानीय चुनाव २०७८ बैशाख ३० मा देशैभर हुँदैछ । विभिन्न पार्टीहरुले चुनाव केन्द्रीत कार्यक्रमलाई तिब्रता दिँदै जाने क्रममा चुनावी रणनीति एवं कार्ययोजना समेत बनाउने क्रम जारी छ । यस्तैमा आज बसेको नेकपा एमालेको सचिवालय बैठकले एमालेको तर्फबाट स्थानीय तह निर्वाचन मा उम्मेदवार बन्न टिकटको लागि सिफारिस र निर्णय सम्ब...

सिन्धु-काँग्रेसमा संस्थापन पक्षले मारे बाजी, नेता बस्नेतको टिम हावी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशन भर्खरै समापन भएको छ । जिल्ला पदाधिकारीमा ७ सहित २५ सदस्यमा भएको निर्वाचनमा संस्थापन पक्षका पुर्व मन्त्री मोहन बहादुर बस्नेतको टिमले संस्थापन इतरका उम्मेदवारलाई कतै जित्ने मौका दिएनन् । संस्थापन इतरका उम्मेदवार क्लिन स्विपमा परेको छ । जिल्ला सभापति देखि...

चुनावी रणनीति बनाउन केन्द्रित भए एमाले

काठमाडौं यस अघिको स्थानीय, प्रदेश र संघमा पहिलो पार्टी रहेका नेकपा एमालेले चुनावी रणनीति बनाउन तर्फ केन्द्रित भएका छन् । अहिले प्रमुख प्रतिपक्षी दल समेत रहेका एमालेले यो चुनावमा पनि नतिजा आफ्नो पोल्टामा पार्न विभिन्न विषयमा सात वटै प्रदेशमा प्रशिक्षण समेत थालेको थियो । पार्टीको प्रचार विभाग उपप्रमुख विष्णु रिजालका ...

सिन्धु काँग्रेस सभापतिमा विजयी पश्चात् लामाले भनें “नं. १ पार्टी बनाउने अभियानमा दिनरात लाग्नेछु”

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंग बहादुर लामा विजयी हुनुभएको छ । हिजो भएको पहिलो चरणमा ५१% मत कुनैपनी उम्मेदवारले नकटाएपछी आज पुनः मतदान भएको थियो । हिजो वंशलाल तामाङ, डा. प्रेम ध्वज लामा र जंग बहादुर लामा बिच सभापतिका लागि निर्वाचन भएको थियो । आजको निर्वाचनमा १७८६ मत खसेको थियो । जिल्...

सिन्धु काँग्रेस अधिवेशनमा सभापतिको पुनः भएको निर्वाचनमा १७८६ मत खस्यो, कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि भएको पुनः मतदानमा १७८६ मत खसेको छ । आज वंशलाल तामाङ र जंग बहादुर लामा बिच मतदान भएको थियो । हिजो ३ जना प्रतिस्पर्धी बिच भएको निर्वाचनमा १८६८ मत खसेको थियो । हिजो भन्दा आज ८२ मत कम खसेको छ । हिजो भएको सभापति उम्मेदवारमा डा. प्रेमध्वज लामा, वंशलाल ताम...

सिन्धु काँग्रेस सभापतिका लागि ३ हस्तीको भिडन्त हुने, कसलाई कसको सहयोग ?

सिन्धुपाल्चोक नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशन सिन्धुपाल्चोकमा फागुन २७ र २८ मा हुँदैछ । जिल्ला निर्वाचन समितिले २७ गते मनोनयन दर्ता संगै अन्तिम नामवली प्रकाशित गर्ने र २८ गते बिहान ८ बजे देखि मतदान हुने जानकारी गराईसकेका छन् । जिल्ला अधिवेशनको गर्मागर्मीमा सभापति पदका लागि आधा दर्जन बढी आकांक्षी रहेपनी अन्तत...

काँग्रेस प्रवेश गर्दै केदार क्षेत्रीले भनें “सिन्धु एमालेमा जुरेको भन्दा ठूलो पहिरो जाँदैछ ।”

काठमाडौं नेकपा एमालेबाट सिन्धुपाल्चोक बलेफी गाउँ पालिका जितेका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश भएका छन् । उनी विगत ४० वर्ष देखि एमालेमा सक्रिय रुपमा राजनीतिमा हुनुहुन्थ्यो । आज काँग्रेस केन्द्रिय कार्यालय सानेपामा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाबाट साधारण सदस्यता वितरण ...

प्राविधिक कारणवश सिन्धु काँग्रेस जिल्ला अधिवेशन फागुन २७ उम्मेदवारी र २८ मा मतदान

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २७ गते उम्मेदवारी दर्ता र २८ गते मतदान हुने निर्णय भएको छ । प्राविधिक कारणवश स्थान स्पष्ट नभएकोले केही क्षण अघि गरिएको निर्णय सच्याउँदै २७ र २८ लाई तोकिएको काँग्रेस श्रोतले जन्मभूमि पोष्टलाई आधिकारिक जानकारी दिनुभएको छ । २७ गते दिउँसो १ बजेदेखी ...

काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

सिन्धुपाल्चोक सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह-सचिब अनुप न्यौपानेले जनाएका हुन् । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्...