८५ वर्षे वृद्धले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकोसी गाउँपालिकाको ४ किलो भन्ने ठाउँमा ८५ वर्षीय एक वृद्धले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । वृद्ध र बालिकाको नाता हजुरबुबा र नातिनी पर्ने जानकारी आएको छ ।

बालिकाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात् ग्रामीण महिला सिर्जनशील परिवार पुनस्थापना केन्द्रमा राखिएको छ । स्थानीयका अनुसार घटना हिजो घटेको हो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार