कैद भोगिरहेका सिन्धुपाल्चोक थाङ्पालका ४२ वर्षे गोले कारागारमै मृत्यु

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका माइते गोलेको कारागार मै मृत्यु भएको खबर प्राप्त भएको छ । उनी पाँचपोखरी थाङ्पाल गाउँपालिकाका हुन् । प्रारम्भिक सूचना अनुसार उनको हृदयघातका कारण मृत्युु भएको जानकारी आएको छ । आज बिहान ८:१५ बजे तिर बसेकै ठाँउमा एक्कासी ढलेपछी कारागारमा खटिएका कर्मचारीहरुले उनलाई नजिकैको चौतारा जिल्ला अस्पताल उपचारको लागि लैजाँदा लैजाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गोले जबर्जस्ति करणी र ज्यान मार्ने उद्योगको मुद्दा खेपीरहेको कारागार श्रोतले जनाएका छन् । उनको मुद्दा जिल्ला अदालत सिन्धुपाल्चोकमा चलिरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार