आज राती १२ बजेपछि पेट्रोल र डिजेलमा क्रमशः २० र २८ रुपैयाँ मुल्य घट्ने

  प्रीतम कुमार तामाङ

काठमाडौं
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलन गर्दै पेट्रोल र डिजेलमा मूल्य समायोजन गरेका छन् । पेट्रोल र डिजेलमा क्रमशः २० र २८ रुपैयाँ मुल्य घटाएको मन्त्री दिलेन्द्रप्रसाद बडूले जनाएका छन् ।

सम्मेलन मार्फत पेट्रोल र डिजेलमा लगाएको कर कटौती संगै मूल्य घटाएको मन्त्री बडूले बताउनुभएको छ । घटेको मुल्य आज राती १२ बजेपछि लागू हुनेगरी मुल्यसुची निकाल्ने तयरी मन्त्रालयले गरेका छन् ।

यस अघि पेट्रोल प्रति लिटर १९९ र डिजेल प्रति लिटर १९२ मा बिक्री भैरहेको थियो । यसरी अत्याधिक मुल्य वृद्धि गरेको भन्दै चौतर्फी जनदबाब पश्चात् मन्त्रालय स्तरमै बैठक बसी मुल्या समायोजन गर्न सरकारलाई सुझाव दिएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार