ट्राफिक प्रहरीले अति गरेपछि गोरखाका युवाले निकाले नयाँ जुक्ति !

  प्रीतम कुमार तामाङ

काठमाडौं
सामाजिक संजालले गर्दा हिजोआज वाक्क लाग्ने सामाग्री देखि चाख लाग्दो विषय सम्म कहिलेकाही भाइरल भैरहेको हुन्छ । अहिले सम्म कतै नदेखिएको र कसैले नगरिएको अचम्म लाग्दो क्रियाकलापको त झन तुरुन्तै भाइरल भैहाल्छ ।

यस्तैमा सामाजिक संजाल फेसबुकमा गोरखाका एक युवकको तस्वीर निकै चर्चामा छ । उनि हुन् गोरखा थुमिका विशाल लामिछाने । २७ वर्षे लामिछानेले ट्राफिक प्रहरीले लाइसेन्स खोजेर अति गरेपछि आफुले लगाउने टिसर्टमै प्रीन्ट गरेर लगाएर हिँडेका हुन् । जुन फोटोले सबैलाई अचम्मित तुल्याएको छ । लाइसेन्स भन्ने चिज खल्तीमा या पर्समा बोक्ने चलन छ । र त्यो ट्राफिक प्रहरीले खोजी हाले देखाउने हुन् । तर जब आवश्यकता भन्दा बढी नै दुख दिन थालेपछि लामिछानेले पनि यस्तो हर्कत देखाएको अनुमान लगाउन सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार