पाँचपोखरी थाङ्पाल गाउँ पालिका प्रमुख टासी लामाको पहलमा सुत्केरी महिलाको ज्यान जोगियो

सिन्धुपाल्चोक, थाङ्पाल सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँ पालिका ६ की एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरेका छन् । स्थानीय ३४ वर्षीय पासाङ लामाको उद्धार गरेका हुन । उहाँलाई गाउँ कै स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि दिउँसो हेलिले लिन आएका थिए । गाउँ पालिका प्रमुख टासी लामा ह्योल्मोको प्रयासमा मन्त्री पर...

सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु, अपराध नियन्त्रणमा सहयोग पुग्ने

सिन्धुपाल्चोक, चौतारा व्यक्तिको दश वटै औंलाको छाप, आँखाको रेटिना, फोटो, हस्ताक्षर, परिचय नं.लाई समाबेश गरि एउटा बिशेष प्रबिधी युक्त चिप्समा सम्पुर्ण डाटा समाबेश गर्ने आधुनिक राष्ट्रिय परिचय पत्रको डाटा संकलन सिन्धुपाल्चोकमा पनि सुरु भएको छ । आज देखि जिल्ला प्रशासनमा आवश्यक उपकरण सहित जनशक्ति समेत तयार भैसकेको छ । गएको...

बरुवाका कामी लामा थिङको शव छाँगाको बिच भागमा, स्थानीयले निकाल्न सकिएन

सिन्धुपाल्चोक, बरुवा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँ पालिका वडा नं. २ का स्थानीय वर्ष ४९ को कामी लामा थिङ हिजो बिहान अन्दाजी ८-९ बजेदेखि बेपत्ता भए । स्थानीय छरछिमेकीले उनको खोजीकार्य तिब्र पारेपनी हिजो फेला पार्न सकिएको थिएन । हिजो स्थानीयहरुले कतै खोलाले बगाएको हुनसक्ने अनुमानको आधारमा मेलम्ची सम्म खोज्न आईपुगे...

पेन्सलभेनिया नेपालीज् गुठीद्वारा संचारकर्मीलाई स्वास्थ्य सामग्री

काठमाडौं कोभिड १९ को महामारीमा समेत फ्रन्टलाईनमा रहि समाचार संकलन गर्दै आएका २० सन्चार संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड को बढ्दो अवस्थालाई मध्यनजर गर्दै पेन्सलभेनिया नेपालीज् गुठी अमेरिकाद्वारा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बुधबार नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा एक क...

Covid-19 Hero अवार्ड पाउँदा उत्साह, उमंग र उर्जा मिलेको छ- क्युकोशिन कराँते कोच उमेश गुरुङ

काठमाडौं कोभिड १९ को समयमा बिशेष योगदान पुर्याए वापत क्युकोशिन कराँतेका कोच उमेश गुरुङ Covid-19 Hero Award द्वारा सम्मानित हुनुभएको छ । सो अवार्डको लागि गुरुङ अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाले चुनिएका हुन् । उहाँ क्युकोशिन कराँतेका उत्कृष्ट खेलाडी, अन्तरास्ट्रिय पदक बिजेता खेलाडी एवं प्रशिक्षक समेत हुनुहु...

जुगल २ का वडा अध्यक्ष प्रताप लामालाई Covid-19 Hero Award

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष प्रताप लामालाई हामी नेपाली ग्लोबल नामक अन्तराष्ट्रीय संस्थाद्वारा सम्मानित हुनुभएको छ । सो संस्था अमेरिका स्थित रहेको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड १९ को विषम परिस्थितिमा त्यसबाट प्रत्यक्ष असर परेका पिडितहरुको लागि विशेष स...

यो वर्ष प्रसिद्ध पाँचपोखरी मेला नगराउने पालिकाको निर्णय

सिन्धुपाल्चोक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका कार्यापालिकाको ८६ औ बैठकले विभिन्न निर्णयहरु पारित गरेका छन् । जस मध्य नजिकिँदै गरेको जनै पुर्णिमाका दिन बृहत् मेला लाग्ने पालिकाको सबैभन्दा आकर्षक धार्मिक एवं पर्यटकिय गन्तव्य पाँचपोखरी लगायत पालिका भित्रका अन्य स्थानहरुमा मेला नगराउने निर्णय गरेका छन् । बिश्वमा...

रक्षामन्त्री र स्वास्थ्यमन्त्री लगायतका विरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं "इनफ इज इनफ" का सामाजिक अभियन्ताहरुको समुहले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायत ओम्नी समुहका संचालक र स्वास्थ्य अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका छन । उजुरीमा कोभिड १९ को महामारीको बेला खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको उल्लेख छ...

जुगल उपाध्यक्ष र २ नं. वडा अध्यक्षको पहलमा लिदिका १४० धुरी पहिरो पिडितलाई खाद्यान्न

सिन्धुपाल्चोक, जुगल गएको असार २६ गते राती आएको पहिरोका कारण सिन्धुपाल्चोक जिल्ला जुगल गाउँ पालिका २ नम्बर वडामा पर्ने लिदिबासी विस्थापित भएको थियो । त्यहाँका १४० घरपरिवार घर छाडेर त्रीपालको छाना मुनि चिसो भुँईमा बस्न विबश छन् । स्थानीय लिदिबासी यति बेला राहतको पर्खाईमा छन् । यस्तै अवस्थामा लिदि पहिरो विस्थापित घरधुरी ...

जुगल २ का वडा अध्यक्ष प्रताप लामा पानीमा भिज्दै पुगे राहत लिएर जनताको घरदैलोमा

सिन्धुपाल्चोक, जुगल जुगल गाउँपालिका वार्ड नं २ को नाम्फा र लिदी गाउँ पालिकाकै सबैभन्दा विकट गाउँमा पर्दछ । भिर पहरामा अवस्थित यी गाउँहरुमा वर्षातको समयमा बर्षेणी पगिरो गईरहन्छ । त्यहाँ पुग्न सहज बाटो समेत छैन । भौगोलिक विकटता रहेकोले हिँडेर जान धेरै गाह्रो छ । गएको असार २५ र २६ गतेकाे अबिरल वर्षातकाे कारण यी गाउँका क...